महिन्द्राको सुकुटे बिचको यात्रा सम्पन्न

नेपालमा महिन्द्राको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले आफ्नो महिन्द्रा स्पोर्ट युटिलिटि भेइकल्स टीयूभी ३०० का ग्राहकहरुलाई सुकुटे बिचसम्मको यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

साहासिकता, रोमाञ्चकता र रमणीता जस्ता महिन्द्राका मर्मलाई आत्मसाथ गर्दै भारत र नेपालमा आफ्ना ग्राहक एवं उत्साही सहभागीहरुका लागि साहासिक यात्राको आयोजना गर्दै आएको छ । यसै सिलसिलामा आफ्ना टीयूभी घण्ण् का ग्राहकहरुका लागि एक रात सुकुटे बिच बस्नुका साथै ¥याफ्टिङको आयोजना गरेको थियो ।