कर्पाेरेट/बजार


युवा व्यवसायी : विरासतबाट अलग पहिचान खोज्दै

युवा व्यवसायी : विरासतबाट अलग पहिचान खोज्दै

२५ श्रावण २०७५, शुक्रबार १४:००

‘व्यक्तिका लागि परिचय अत्यन्तै ठूलो सम्पत्ति हो । परिचयले व्यक्तिलाई इमानदार बनाउने मात्रै होइन, आफू के हो भनेर चिनाउनसमेत ठूलो मद्दत गर्छ ।’ जागिरका विषयमा जानकारी दिने वेबसाइट मेरोजबका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीको भनाइ हो यो । शैलेन्द्रराजका बुबा शम्भुराज गिरी निर्माण व्यवसायमा जमेका व्यक्ति.....

आरपी ग्रुपले ल्यायो थप अन्तर्राष्ट्रिय ब्रान्ड

आरपी ग्रुपले ल्यायो थप अन्तर्राष्ट्रिय ब्रान्ड

२४ श्रावण २०७५, बिहीबार १९:४२

ब्रान्डेड सामग्री बेच्दै आएको आरपी ग्रुपले थप नयाँ अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा भित्र्याउने भएको छ । ग्रुपले बेल्जियममा निर्मित तथा उत्पादित एपी फुटवेयर एन्ड एसोसेरिज ब्रान्ड नेपाल भित्र्याउन लागेको हो । विश्व प्रख्यात ब्रान्ड अल्डोका सामग्री कम्पनीले एपी फुटवेयर एन्ड एसोसेरिज मार्फत नेपालमा.....

युगेशभक्त आईएमई जनरलको सीईओ

युगेशभक्त आईएमई जनरलको सीईओ

२४ श्रावण २०७५, बिहीबार १२:२०

आईएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ कनेका छन् । कम्पनीका महाप्रबन्धक तथा कायममुकायम सीईओ रहेका उनलाई सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । २३ वर्षदेखि निर्जीवन बिमाक्षेत्रमा क्रियाशील उनी आईएमई आउनुअघि एलाइन्स इन्स्योरेन्सको.....

अठार हजारले गरे उत्कृष्ट फोटोहरुको अवलोकन

अठार हजारले गरे उत्कृष्ट फोटोहरुको अवलोकन

२२ श्रावण २०७५, मंगलवार १३:२६

फोटो पत्रकार क्लब (पिजे क्लब) ले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैङ्क नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरूको प्रदर्शनी करिब १८ हजार दर्शकले अवलोकन गरे । फोटो प्रदर्शनी राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, उद्यमी, विद्यार्थी, पत्रकारलगायतका विभिन्न क्षेत्रका दर्शकहरूले.....

एक्सरे सेवा मापदण्डविपरीत

एक्सरे सेवा मापदण्डविपरीत

२२ श्रावण २०७५, मंगलवार ११:५२

बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध गराउँदैआएको जनशक्तिले अनुभवका आधारमा मात्र काम गरिरहेको जनाएको छ । “मैले पाँच वर्षको अनुभवका आधारमा.....

भित्रियो टम्बो मोबाइल

भित्रियो टम्बो मोबाइल

२२ श्रावण २०७५, मंगलवार ११:४३

नेपाली बजारमा नयाँ मोबाइल ब्रान्ड टम्बो मोबाइल प्रवेश गरेको छ । भारतीय मोबाइल ब्रान्ड टम्बो मोबाइल नेपाली बजारमा आएको हो । टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोन सार्वजनिक गरेको थियो । यी मोबाइल फोन अब नेपाली बजारमा पनि उपलब्ध भएको छ । टम्बो मोबाइल नेपाली बजारमा शङ्कराचार्य मोबाइल.....

अप्रेटर संघको साधारणसभा भदौ ७ मा

अप्रेटर संघको साधारणसभा भदौ ७ मा

२१ श्रावण २०७५, सोमबार १५:४३

नेपाल हेभी इक्वीपमेन्ट अप्रेटर संघको ११ औं साधारण सभा आगामी भदै सात गते हुने भएको छ । राजधानीमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । सभामा देशभरका चार हजार अप्रेटर भेला हुने संघको भनाई छ । खास गरी डोजर, ब्याहकोलोडर जस्ता ठूला मेशिन चालकहरु आवद्ध संघले अनुमतिपत्र प्राप्तीमा.....

विद्युत चुहावट शून्य प्रतिशत

विद्युत चुहावट शून्य प्रतिशत

२१ श्रावण २०७५, सोमबार १५:१७

केही वर्षअघिसम्म अत्यधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि ९ दशमलव ७२ प्रतिशतबाट शून्यमा झारिएको हो । आर्थिक.....

सुपारीसहित एक जना पक्राउ

सुपारीसहित एक जना पक्राउ

२१ श्रावण २०७५, सोमबार १०:३२

जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित एक जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले.....

पेट्रोलमा कालोबजारी

पेट्रोलमा कालोबजारी

२० श्रावण २०७५, आईतवार १४:२६

बैतडी जिल्लामा पेट्रोलमा कालोबजारी बढेको छ । जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य छन् । प्रतिलिटर १०४ पर्ने पेट्रोल जिल्लाका उपभोक्ताले १३५ देखि १५० रूपैयाँसम्ममा खरिद गर्दैआएका.....