युगेशभक्त आईएमई जनरलको सीईओ

२३ वर्षदेखि निर्जीवन बिमाक्षेत्रमा क्रियाशील उनी आईएमई आउनुअघि एलाइन्स इन्स्योरेन्सको सीईओ भएर ६ वर्ष काम गरेका थिए । एनबी इन्स्योरेन्सलाई आईएमई समूहले किनेपछि श्रेष्ठ कामु सीईओका रुपमा तीन वर्षअघि आईएमई भित्रिएका थिए ।

आईएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ कनेका छन् । कम्पनीका महाप्रबन्धक तथा कायममुकायम सीईओ रहेका उनलाई सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।