राष्ट्रिय उपभोक्ता मञ्चले कालिमाटी फलफूल तथा तरकारी विकास समितिलाई विघटन गर्न माग गरेको छ । आम उपभोक्तालाई सर्वसुलभ रुपमा सस्तो र गुणस्तरीय तरकारी तथा फलफूल उपभोग गर्न पाउने वातावरण सिर्जना गर्न समिति विघटन गर्न मञ्चले माग गरेको छ । समिति विघटन गरी सार्वजनिक, निजी र साझेदारी प्रारूप (पीपीपी मोडेल)मा.....
कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको कार्टेलिङ तथा बेथिति नियन्त्रण गर्न ५ सदस्यीय कार्यदल समिति गठन भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालको संयोजकत्वमा गठित उक्त समितिको सदस्यहरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीसहित गृह मन्त्रालयका सहसचिव,.....
श्री एयरले नयाँ जहाज भित्र्याउने लागेको छ । क्यू ४०० बम्बार्डियर जहाज भित्र्याउन लागिएको श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । क्यानेडियन कम्पनी बम्बार्डियर जहाजको ७८ सिट क्षमता छ । जहाज ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाइसकेको छ । श्री एयरले उडान.....
सरकारले कालीमाटी फलफुल तथा तरकारी बजारमा लामो समयदेखि सटर भाडा लगाउने विचौलियाको दर्ता खारेज गर्ने भएको छ । स्टल कब्जा गरी स्पेसका आधारमा ८ देखि १० हजार मात्र समितिलाई बुझाइ विचौलियाले २ लाख सम्म लिने गरेको खुलेपछि सरकारले यस्तो निर्णय गरेको हो । १५ वर्षसम्म भाडामा पाउने कार्यविधि खारेज गरी नयाँ कार्यविधि.....
सामसुङ महा एक्सचेन्ज मेलामा जुनसुकै ब्रान्डका मोबाइल फोन सामसुङका फोनसँग साट्ने अफर सार्वजनिक गरेको छ । मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले आयोजना गरेको एक्सचेन्ज मेलामा जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य हजार रुपैयाँ बाट सुरु हुने बताइएको छ । एक्सचेन्जमा किनेको फोनमा कम्पनीले.....
बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोटर्सले नक्सालमा सोरुम खोलेको छ । सो नयाँ सोरुमको उद्घाटन नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले गरे । सोरुम उद्घाटन गर्दै राजदूत मोरिसले करिब सय वर्ष पुरानो कम्पनीको गाडी नेपालमा भित्रिएको बताए । नयाँ सोरुम सञ्चालनमा आएसँगै जीएस र जेडएस गाडी नेपाली.....
आन्दोलनरत नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले बुधबारदेखि आंशिक रुपमा तकारीको कारोबार हुने जनाएको छ । आम उपभोक्तामा हुने असुविधालाई मध्यनजर गर्दै बिहान ८ बजेसम्म खुद्रा तथा थोक तरकारी बजारको कारोबार हुने र त्यसपछि बन्द गरिने महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले क्यापिटलनेपाललाई जानकारी दिए.....
सरकारले किसान र उपभोक्ता ठग्ने बिचौलिया अन्त्य गर्न आक्रामक बनेको छ । लामो समयदेखि कालिमाटी फलफूलतथा तरकारी बजारमा देखिएको बेथिति अन्त्यका लागि सरकारले नयाँ एक्सन सुरु गरेको हो । बिना बिलबीजक कारोबार गर्ने तरकारी पसल हटाउने समेत निर्णय गरेको हो । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालिमाटी.....
माग अनुसार सुन नपाएको भन्दै चितवनमा सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी सङ्घले आफ्नो मातहतका सम्पूर्ण पसल आज र भोलि बन्द गर्ने जनाएको छ । सङ्घले विज्ञप्ति जारी गरी दुई दिन सुन पसल बन्द गर्ने जानकारी गराएको छ । सङ्घका जिल्ला अध्यक्ष जीवनज्योती सदाशंकरद्वारा जारी विज्ञप्तिमा.....
प्रहरीले बजार अनुगमनमा अबरोध गर्ने कालीमाटीका व्यवसायी भरत खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल बजारमा गरिएको अनुगमनमा अबरोध सृजना गरेपछि खतिवडालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । अनुगमन टोलीलाई थुनेपछि केही बेर कालिमाटी.....