कर्पाेरेट/बजार


महासङ्घ–मोरङ उद्योग सङ्गठनबीच ‘पत्रयुद्ध’

महासङ्घ–मोरङ उद्योग सङ्गठनबीच ‘पत्रयुद्ध’

२८ भाद्र २०७५, बिहीबार ११:१२

नेपाल उद्योग वाणिज्य महासङ्घका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष चण्डीराज ढकाल र जिल्ला – नगर उपाध्यक्ष किशोर प्रधानको निरन्तर दबाबपछि माेरङ उद्योग सङ्गठनका अध्यक्ष भीमप्रसाद घिमिरेलाई स्पष्टीकरण सोध्दा महासङ्घ आफै सङ्कटमा परेको छ । ढकाल र प्रधानले घिमिरेले महासङ्घको विधान र आचारसंहिता विपरीत कार्य.....

दसैंतिहारमा तेल हाहाकार बनाउँदै चालक

दसैंतिहारमा तेल हाहाकार बनाउँदै चालक

२७ भाद्र २०७५, बुधबार १७:३०

तेल चोर्न नपाएर रन्थनिएका ट्याङ्कर चालकले नयाँ बहाना बनाएर पेट्रोलियम पदार्थ ठप्प पार्ने भएका छन् । भित्रिँदै गरेको दसैंतिहार जस्ता ठूला चार्डलाई लक्षित गर्दै चालकले पेट्रोलियम पदार्थ ढुवानी ठप्प बनाउने भएका हुन् । चालकले ३० गते सम्पूर्ण ट्याङ्करको चाबी सरकारलाई बुझाउँदै छन् । सरकारले ट्याङ्करमा.....

असोज दोस्रो हप्तादेखि मुलुकभर चाडपर्वलक्षित सुपथ मूल्य पसल

असोज दोस्रो हप्तादेखि मुलुकभर चाडपर्वलक्षित सुपथ मूल्य पसल

२७ भाद्र २०७५, बुधबार १५:३७

आगामी असोज दोस्रो हप्तादवेखि मुलुकभर चाडपर्व लक्षित गरी खाद्य बस्तुको सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ । विगतका बर्षहरुमा जस्तै दशै, तिहार र छठ पर्वलाई दृष्टिगत गरी विभिन्न स्थानहरुमा विभिन्न खाद्य वस्तुको सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, साल्ट्र.....

सेवामुखी भई सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

सेवामुखी भई सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

२७ भाद्र २०७५, बुधबार १४:२६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सेवामुखी भावले आम उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलव्ध गराउन निर्देशन दिएका छन् । साल्ट्र ट्रेडिङ कर्पोरेसनको ५६ औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले साल्ट ट्रेडिङ कर्पोरेसनलाई आफ्नो.....

४५ लाख ८५ हजारको हार्ले डेभिडसन नेपाल भित्रियो, यस्तो छ हार्लेको इतिहास

४५ लाख ८५ हजारको हार्ले डेभिडसन नेपाल भित्रियो, यस्तो छ हार्लेको इतिहास

२५ भाद्र २०७५, सोमबार २२:५५

११५ बर्षको इतिहास रहेको अमेरिकी मोटरसाइकल कम्पनी हार्ले डेभिडसन नेपाल भित्रिएको छ । हार्लेको नेपालमा मंगलबारदेखि बिक्री सुरु हुँदैछ । रेमिट्यान्स व्यवसायमा पायोनियर आइएमई गु्रपले विश्वप्रख्यात अमेरिकी मोटरसाइकल हार्ले डेभिडसन नेपालमा भित्राएको हो । गु्रप अन्तर्गतको आइएमई अटो मोटिभ्सले हार्ले.....

विदेशको कमाइले ‘सुपरमार्केट’

विदेशको कमाइले ‘सुपरमार्केट’

२४ भाद्र २०७५, आईतवार १०:४८

पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त.....

अटो बजारको नयाँ ठेगाना– नक्साल

अटो बजारको नयाँ ठेगाना– नक्साल

२१ भाद्र २०७५, बिहीबार ११:१५

जब व्यापार चम्किन्छ, त्यसको ठेगाना पनि परिवर्तन हुन्छ । चम्किने व्यापारको ठेगाना पुरानोबाट विस्थापित भएर होइन, नयाँ ठाउँमा स्थापित भएर नै अघि बढ्छ । पछिल्लो पटक नेपाली बजारमा बिजुली गतिमा बढ्दै गएको व्यापार हो— अटो । यही अटो बजारले काठमाडौंमा आफ्नो नयाँ ठेगाना बनाएको छ— नक्साल नारायणचौर । काठमाडौंका.....

निगमको भण्डारण क्षमताले माग धान्न मुस्किल

निगमको भण्डारण क्षमताले माग धान्न मुस्किल

२० भाद्र २०७५, बुधबार ११:२३

नेपाल आयल निगमको भण्डारण क्षमताले माग धान्न मुस्किल भएको छ । सीमित भण्डारण केन्द्रका कारण माग अनुसार पेट्रोलियम पदार्थ लामो समयसम्म आपूर्ति गर्न सम्भव नभएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । निगमको हालको क्षमतामा पेट्रोल पाँच दिन, डिजेल आठ दिन र हवाई इन्धन १० दिनका लागि.....

महिन्द्राले सार्वजनिक गर्यो नयाँ म्याक्सिमो एचडी सिरिज नेपाली बजारमा

महिन्द्राले सार्वजनिक गर्यो नयाँ म्याक्सिमो एचडी सिरिज नेपाली बजारमा

१९ भाद्र २०७५, मंगलवार २०:४३

महिन्द्रा गु्रपको महिन्द्रा एण्ड महिन्द्रा प्रालिले नयाँ मोडेलको म्याक्सिमो एचडी सिरिज गाडी सार्वजनिक गरेको छ । विगत २६ बर्षदेखि सेवा दिदैँ आएको महिन्द्राले दुगड ब्रदर्श एण्ड सन्ससँगको साझेदारीमा उक्त नयाँ सिरिज मंगलबार काठमाडौ लन्च गरेको हो । हेभी ड्युटी सेरिजमा ८ पत्ताको बलियो अगाडीको भागमा सस्पेन्सन.....

कालिमाटीको बेथिति हटाउन कार्यदलको प्रतिवेदन सार्वजनिक

कालिमाटीको बेथिति हटाउन कार्यदलको प्रतिवेदन सार्वजनिक

१९ भाद्र २०७५, मंगलवार १६:१५

कालीमाटीमा रहेको बेथिति हटाउन र सुधार गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा कालिमाटीमा तत्काल सटर भाडामा लगाउने व्यापारीसँग सम्झौता भङ्ग गरी सटर खाली गर्ने निर्णय गरेको छ । त्यस्तै फलफुल तथा तरकारीको गुणस्तर, मुल्य निर्धारण गर्नुपर्ने,.....