सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्री वितरणमा प्रतिवन्ध लगाइएको हो । कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले मुकेश.....
नेपाल आयल निगमले ट्याङ्करको चाबी थुत्न थालेपछि चालकहरुले थानकोट डिपोबाट तेल उठाउन सुरु गरेका छन् । अहिलेसम्म २० गाडी लोड भइसकेको निगमले जनाएको छ । ट्याङकर चालकविरुद्ध निगम आक्रामक बनेपछि चालक डराएर थानकोटबाट धमाधाम तेल उठाउन थालेको थानकोट डिपो प्रमुख भरत रेम्मीले जानकारी दिए । अहिले सञ्जय पेट्रोलपम्प.....
राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना सुरु भएको एक्स्पोको एक कार्यक्रमका बिच नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे । एक्स्पो उद्घाटन गर्दै चेम्बर.....
सरकारले संविधान दिवसका अवसरमा बुधबार उद्योगी व्यवसायीलाई पनि विभिन्न पदकद्वारा विभूषित गरेको छ । सरकारले व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै उनीहरुलाई विभूषित गरेको हो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, आईएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, प्रभु समूहका.....
आवश्यक कागजात पेस गरेको १५ दिनभित्र उद्योग दर्ताको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने भए पनि उद्योग विभागका कर्मचारीले व्यवसायीलाई दुःख दिएर मात्र उद्योग दर्ता गर्ने गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । व्यवसायीले सम्पूर्ण प्रक्रिया पूरा गरेर निवेदन दिँदा पनि कर्मचारीहरुले पैसाबिना काम नगर्ने बताएका.....
उखुको बगास (खोस्टा)बाट उत्पादन हुने विद्युत्का लागि विद्युत् खरिद सम्झौता (पीपीए) का लागि दुई ओटा प्रवद्र्धक चिनी उद्योगलाई पत्राचार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले एभरेस्ट सुगर मिल र इन्दुशङ्कर चिनी उद्योगलाई प्रतिकिलोवाट ६ सय रुपैयाँका दरले बैङ्क ग्यारेन्टीसहित पीपीएको अन्तिम स्वीकृतका लागि.....
नेपालकै सबैभन्दा लोकप्रिय मोटरबाइक ‘पल्सर’ ले सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ । एक कार्यक्रमबीच उक्त कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच उक्त सम्झौतामा हस्ताक्षर.....
कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले केही महत्वाकांक्षी योजना र न्युन प्रगति हासिल गर्दै आफ्नो ६ महिने कार्यकाल विताएका छन । मन्त्री भएर आएपछि २०७५ बैशाख २३ गते अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना सहितको ५८ बुँदे कृषि क्षेत्रको रुपान्तरण मार्गचित्र जारी गरे । उक्त मार्गचित्रले लिएका लक्ष्य,.....
कालिमाटीमा रहेका ५१ ओटा स्टल खारेज गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति सम्मिलित छानबिन समितिले मङ्गलबार ती स्टल खारेज गरेको हो । यसअघि ती स्टललाई सचेत गराइएको थियो । साथै जसको नाममा स्टल दर्ता गरिएको हो, उसैले नै व्यवसाय गर्नुपर्ने.....
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बधशाला दुई वर्षभित्र सञ्चालनमा ल्याइने बताएका छन् । विराटनगर महानगरपालिका– ८ मा आधुनिक बधशाला निर्माण गर्न चालु आर्थिक वर्ष २०७५–७६ मा एक करोड २० लाख रूपैयाँ विनियोजन गरिएको पराजुलीले जानकारी दिए । हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक तीर्थराज.....