दसैं, तिहार र छठपर्वलाई लक्ष्य गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्यका पसल नाटक मात्र भएको सभासदहरुले टिप्पणी गरेका छन् । उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिदका लागि भन्दै सरकारले विभिन्न ठाउँमा पसल सञ्चालनमा ल्याए पनि प्रभावकारी नभएको सभासदहरुको भनाइ छ । सभासद हृदयश त्रिपाठीले बजारमा.....
काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टीक फेसन स्टोरवीच गत विहीवार सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले एन्टीक फेसन स्टोरबाट समान खरिद गर्दा तीस (३० ) प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । यो.....
ग्लोबल आइएमई बैङ्क र पाटन प्याथल्याबबीच ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परीक्षण तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैङ्कले ल्याबसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा.....
सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो.....
दसैं तिहारको मुखमा उद्योगीहरुले एक्लौटी रुपमा चिनीको मूल्य वृद्धि गरेको भन्दै सांसदहरु आक्रोशित भएका छन् । उद्योगी/व्यापारीले उपभोक्ताको ढाड सेकिने गरी बढाएको मूल्य तत्काल घटाउन माग गरेका हुन् । संसदको लेखा समितिको बैठकमा बोल्दै सभासदहरुले सरकारको लाचारीपनको कारण चिनी उद्योगीले आफूखुसी मूल्य बढाएको.....
एउटै क्षेत्र, उस्तै व्यवसाय । आईएमई गु्रप र प्रभु गु्रपको पछिल्लो पटक फैलिइरहेको व्यवसाय एवम् लगानीको क्षेत्रले यी दुई समूह बाहिरबाट हेर्दा तीव्र प्रतिस्पर्धामा जस्तै देखिन्छन् । विप्रेषण आप्रवाह (रेमिट्यान्स) व्यवसायबाट उदाएका यी दुई समूहले बैङ्क, वित्तीय संस्थादेखि लिएर पर्यटन र सूचना तथा सञ्चार.....
नेपालको अनलाइन मार्केट, दराजले नयाँ प्रविधिमा आधारित नयाँ एप सेप्टेम्बर २९ बाट सार्वजनिक गर्दैछ । नयाँ एप पुरानोलाई अपडेट गरेर वा गुगल प्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिनेछ । नयाँ एप प्रयोगकर्ताको रोजाई अनुसार सामानहरु देखाउनेछ । नयाँ विशेषताहरुका साथै नयाँ सफ्ट्वेयर र एल्गोरिदमले बनेको.....
दसैंमा एकै छानामुनी सामान किन्न आउनेहरुको भिड भृकुटीमण्डपस्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ । नजिकिँदै गरेको दसैलाई लक्षित गरी सुरु गरिएको मेलामा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायतका वस्तुको खरिदमा आकर्षक छुट समेत पाइने भएकाले भिड बढेको हो । दशैंका लागि सामग्री किन्न कता जाने भन्ने योजना.....
फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी.....
एजुकेशन र माइग्रेसन कन्सल्टेन्सीमा ख्याती कमाएको ग्लोबल कन्सल्टले अष्ट्रेलियाको सुन्दर नगर ताजमानियाको होबार्टमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । कार्यक्रममा होबार्टका पूर्व मेयर डेमन थोमसले नेपालीहरुलाई आफ्नो नगरमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । ग्लोबल कन्सल्टका चेयरम्यान योगेन्द्र पौडेल.....