कर्पाेरेट/बजार


दसैंले बढाउँदै व्यापार, सपिङ्सेन्टरदेखि खुद्रा पसलमा ५० प्रतिशतसम्म छुट

दसैंले बढाउँदै व्यापार, सपिङ्सेन्टरदेखि खुद्रा पसलमा ५० प्रतिशतसम्म छुट

२५ आश्विन २०७५, बिहीबार ०९:५५

आजबाट दसैंको रौनक छाएको छ । दसैंको माहोल बढिरहँदा किनमेल गर्नेको भीडभाड हुने राजधानीका सपिङसेन्टहरुमा कतै छुटै छुटको अफर चलिरहेको छ भने कुनैमा एक किन्दा दुई पाइन्छ त कुनै पसल सुनसान व्यापार नभएको अवस्था छ । यतिबेला काठमाडौंका सुनधारा, न्युरोड, नयाँ बसपार्क, कोटेश्वर, बानेश्वर तथा चाबहिललगायतका धेरै.....

विराट ट्रेड एक्स्पोमा २५ करोडको कारोबार हुने

विराट ट्रेड एक्स्पोमा २५ करोडको कारोबार हुने

२५ आश्विन २०७५, बिहीबार ०९:५४

मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा २५ करोड रूपैयाँकाे कारोबार हुने बताइएको छ । सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का र स्वेदशका गरी २७५ अाेटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिए । प्रत्येक.....

मिसावट छैन, मिसावट पाइएमा १० वर्षसम्म उद्योग बन्द गरिदिनुहोस्

मिसावट छैन, मिसावट पाइएमा १० वर्षसम्म उद्योग बन्द गरिदिनुहोस्

२४ आश्विन २०७५, बुधबार १३:००

बजारमा गुणस्तरहीन चिनी बिक्री गरेको भन्दै सार्वजनिक लेखा समितिको बैठकमा ल्याब टेस्टको आवाज उठिरहेका बेला चिनी उत्पादक सङ्घले भने कुनै मिसावट नभएको स्पष्टीकरण दिएको छ । चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले कुनै पनि मिसावट नभएको र मिसावट भएको पाइएमा १० वर्षसम्म उद्योग बन्द गरिदिन सरकारलाई.....

नेपाल टेलिकमको दसैं अफरः अनलिमिटेड भ्वाइसदेखि रिचार्ज बोनससम्म

नेपाल टेलिकमको दसैं अफरः अनलिमिटेड भ्वाइसदेखि रिचार्ज बोनससम्म

२३ आश्विन २०७५, मंगलवार १७:५६

नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीलाई लक्षित गदौं विगत वर्षहरुमा जस्तै गरि पाँच सेक्टरमा अफर सार्वजनिक गरेको छ । टेलिकमले अनलिमिटेड प्याकदेखि रिचार्ज बोनससम्म दसैं योजना सार्वजनिक गरेको छ । अनलिमिटेड प्याकः अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस.....

कृषि मन्त्रीको अर्को एक्सनः खाद्य पदार्थमा मिसावट गर्नेलाई जेल हाल्छौं

कृषि मन्त्रीको अर्को एक्सनः खाद्य पदार्थमा मिसावट गर्नेलाई जेल हाल्छौं

२३ आश्विन २०७५, मंगलवार १७:५०

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि जेल हाल्ने बताएका छन् । त्यही भनेर सरकारले एक वर्षभरी दुध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरेको उनको भनाई छ । फोकस नेपाल नामक संस्थाले काठमाडौंमा मंगलबार गरेको समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको.....

रेमिट्यान्स कम्पनीको दसैं अफरः ‘निःशुल्क बससेवा’देखि २० लाख उपहार !

रेमिट्यान्स कम्पनीको दसैं अफरः ‘निःशुल्क बससेवा’देखि २० लाख उपहार !

२३ आश्विन २०७५, मंगलवार १७:४१

रेमिट्यान्स कम्पनीले दसैंका लागि आफ्ना ग्राहक लक्षित विषेश प्रकारका अफर सार्वजनिक गरेका छन् । विभिन्न कम्पनीले दसैंका लागि विषेश अफर घोषणा गरिरहेका बेला रेमिट्यान्स कम्पनीले पनि आकर्षक योजना सार्वजनिक गरेका हुन् । कम्पनीहरुले ‘निःशुल्क बससेवा’देखि २० लाख नगद उपहारसम्मको अफर सार्वजनिक गरेका छन् । दसैंका.....

अमूलका प्रबन्ध निर्देशक भन्छन्— हामी नेपालकै दूध प्रयोग गर्ने गरी नेपाल आउँछौं

अमूलका प्रबन्ध निर्देशक भन्छन्— हामी नेपालकै दूध प्रयोग गर्ने गरी नेपाल आउँछौं

२३ आश्विन २०७५, मंगलवार १३:२३

भारतको गुजरात कोपरेटिभ मिल्क मार्केटिङ फेडरेसनअन्तर्गतको अमूल डेरीले नेपालमा आफ्नो डेरी स्थापना गरेपछि नेपालकै दूध प्रयोग गर्ने स्पष्ट पारेको छ । सहकारी मोडलमार्फत डेरी प्रडक्ट उत्पादन गरेर ख्याति कमाएको कम्पनीले नेपालमा आफ्नो कम्पनीले नेपालकै किसानको दूध प्रयोग गर्ने जनाएको हो । भारतीय मिडिया.....

अटो कम्पनीका दसैं अफरः नगद छुट, उपहार, एक्स्चेन्जदेखि विदेश भ्रमणसम्म

अटो कम्पनीका दसैं अफरः नगद छुट, उपहार, एक्स्चेन्जदेखि विदेश भ्रमणसम्म

२३ आश्विन २०७५, मंगलवार ०९:३०

मुलुकमा मनाइने सबिैभन्दा ठूला चाडपर्व निजिकिँदै गर्दा विभिन्न अटो कम्पनीले आफ्ना वस्तु बिक्री तथा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न योजना सर्वजनिक गरेका छन् । चार्ड पर्वलाई लक्ष्य गर्दै विशेषतः दसैं, तिहार तथा छठ जस्ता अवसरमा मोटरसाइकल, स्कुटर तथा विभिन्न गाडी विक्रेता कम्पनीहरुले अफरहरु दिएर.....

गोल्छालाई ‘बाइकट’ गर्दै चण्डीले बनाए विधान संशोधन कमिटी, क कस्काे छ नाम ?

गोल्छालाई ‘बाइकट’ गर्दै चण्डीले बनाए विधान संशोधन कमिटी, क कस्काे छ नाम ?

२३ आश्विन २०७५, मंगलवार ०८:३४

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई पन्छाउँदै पूर्व अध्यक्ष चण्डीराज ढकालले विधान संशोधन कमिटी बनाएका छन् । ढकालले महासङ्घका जिल्ला/नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, एसोसिएट उपाध्यक्षलाई विधान संशोधन कमिटीमा राखेका छन् भने गोल्छा कमिटीमा अटाएका छैनन् । मुख्यगरी, वरिष्ठ.....

बजार अनुगमनको जिम्मा स्थानीयलाई

बजार अनुगमनको जिम्मा स्थानीयलाई

२२ आश्विन २०७५, सोमबार १९:२०

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रभावकारी रुपमा अनुगमन गर्न नसकेपछि सरकारले प्रदेश तथा स्थानीय तहलाई अनुगमनको जिम्मा दिने भएको छ । विभागसँग पर्याप्त मात्रामा कर्मचारी नहुँदा बजार अनुगमन प्रभावकारी रुपमा नभएको ठहर गर्दै सरकारले सङ्घीय मामला तथा सामान्य प्रशासनमार्फत पत्राचार गर्ने.....