दसैँमा आइएमई पेको स्किम; ‘रू. १० मा हवाई यात्रा’

स्किमअन्तर्गत बुद्ध, यति, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रु महानुभावहरूमध्ये प्रत्येक दिन ६ (छ) जना भाग्यशाली विजेताले दश रुपैयाँबाहेकको अन्य हवाई शुल्क उपहारस्वरूप ‘आइएमई पे’वालेटमै फिर्ता पाउनेछन् ।

‘आइएमई ग्रुपअन्तर्गत सञ्चालित ‘आइएमई डिजिटल’द्वारा प्रवद्र्धित ‘आइएमई पे’ले दसैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ ।

उक्त स्किमअन्तर्गत बुद्ध, यति, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रु महानुभावहरूमध्ये प्रत्येक दिन ६ (छ) जना भाग्यशाली विजेताले दश रुपैयाँबाहेकको अन्य हवाई शुल्क उपहारस्वरूप ‘आइएमई पे’वालेटमै फिर्ता पाउनेछन् ।

यो योजना यही असोज १७ गतेदेखि ३१ गतेसम्म जम्मा १८ दिन कायम हुनेछ ।