प्रदर्शनीको आकर्षण बन्यो दुई रूपैयाँको पुस्तक

प्रतिष्ठानले ४६ वर्ष अगाडि प्रकाशनमा ल्याएको उक्त सङ्ग्रहमा केदारमान व्यथित, बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भवानी भिक्षु, सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल, कृष्णचन्द्रसिंह प्रधान, चूडानाथ भट्टराय, धर्मराज थापा, पोषण पाण्डे, रत्नध्वज जोशी, विजय मल्ल र श्यामदास वैष्णवका कविता छन् ।