गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले ३ वटा नयाँ वूपफर्स बजारमा ल्याएको छ । नयाँ सार्बजनिक गरिएका मोडलहरू १७ सीएमपीएस, १९सीएमपीएल र १८ सीएमपीएल हुन् र सबै मोडलहरू नवीनतम प्रविधिमा आधारीत रहेका कम्पनीले जनाएको छ । जसमा एलईडी डिस्प्ले, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल समावेश गरिएको छ । पहिलो मोडल,.....
सिटिसी मल सुन्धारामा मोबाईल तथा ल्यापटप मेला आयोजना हुने भएको छ । यही मंसिर २० गतेबाट आयोजना हुने उक्त मेलामा मोबाईलसँगै ल्यापटप, क्यमारा तथा आईफोन पनि अब किस्ताबन्दीमा पाईने भएका सिटिसी मोबाईल हबले जानकारी दिएको छ । मेलामा मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर पनि.....
थाइल्यान्डमा जारी अटो एक्स्पो २०१८ मा सार्वजनिक भएको यामाहा एमटी–१५ स्ट्रीट–फाइटर बाइक सार्वजनिक भएको छ । बाइकमा एलईडी हेडलाइट, आकर्षक फ्युल ट्याङ्की र १७ इन्चको ह्वीलका साथै आल्मसनियम स्विङ् दिइएको छ । १५५ सीसी लिक्विड कुल सिङ्गल सिलिन्डर फोर–भल्भ इन्जिनले १९ बीएचपी पावरका साथै १४.८ एनएम टर्क उत्पादन.....
अप्पोले नेपाली बजारमा आर सिरिज ल्याउने तयारी थालेको छ । कम्पनीका अनुसार निकट भविष्यमा नै आरसिरिज नेपाल ल्याउने तयारी थालेको हो । उत्पादनको लोकप्रियता स्मार्टफोन उद्योगकै आकर्षक डिजाइन भएको तथा उत्कृष्ट फोटोग्राफी अनुभव दिने उत्पादनका रुपमा आर सिरिज परिचित छ । साथै, आर सिरिजलाई विशेषगरी उपाभोक्ताको.....
काठमाडौं : म्यानमारकी नेतृ आङ्साङ् सुकीबाट बिहीबार उद्घाटन भएको चौथो ‘अन्तर्राष्ट्रिय चेम्बर मेला २०१८’ मा अटोमोबाईल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एन्ड फर्निसिङ, होम अप्लाएन्सेस लगायतका स्टल राखिएका छन् । भृकुटीमण्डपमा सोमबारसम्म चल्ने मेलामा निर्यात प्रवद्र्धन तथा वैदेशिक लगानी आकर्षण.....
कार कम्पनी रेनोका नेपालमा २ हजार ५ सय ग्राहक पुगेका छन् । कम्पनीले २ हजार ५ सय जना ग्राहक पुगेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले हालसम्म आफ्ना विभिन्न उत्पादनहरु नेपाली ग्राहकलाई बेचेको बताएको छ । रेनोको नेपालका लागि आधिकारिक विक्रेता एड्भान्स अटोमोवाईलले बिहीबार सो कार्यक्रम आयोजना.....
चौंथो इन्टरनेशनल चेम्बर मेला २०१८को उद्घाटन आङ्साङ् सुकिबाट हुने भएको छ । बिहीबार देखी सोमबारसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने मेलमा निर्यात प्रवद्र्धन, बैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यले उक्त मेला आयोजना हुने भएको हो । एक सय ९० वटा स्टल रहने सो मेलामा गुणस्तरीय सामन प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी.....
दार्चुला : दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक.....
वासिङ्टन : अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स (जीएम)ले छ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले आफ्ना प्लान्टमा कार्यरत १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ । सवारीसाधनको बजारको बदलिँदो परिस्थितिका कारण कम्पनीले व्यापक पुनर्संरचना गर्नुपरेको जनाएको छ । नयाँ योजनाअनुसार उपभोक्ताको बदलिँदो.....
काठमाडौंः के एल दुगड समूहको नयाँ उत्पादन ज्ञान कोदोको पिठो बजारमा आएको छ । लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती चामल उत्पादन गर्दै आएको के एल दुगड समूहले हालै ज्ञान कोदोको पिठो बजारमा.....