नेपालमा आर सिरिज ल्याउने ओप्पोको तयारी

अप्पोले नेपाली बजारमा आर सिरिज ल्याउने तयारी थालेको छ । कम्पनीका अनुसार निकट भविष्यमा नै आरसिरिज नेपाल ल्याउने तयारी थालेको हो ।

उत्पादनको लोकप्रियता स्मार्टफोन उद्योगकै आकर्षक डिजाइन भएको तथा उत्कृष्ट फोटोग्राफी अनुभव दिने उत्पादनका रुपमा आर सिरिज परिचित छ । साथै, आर सिरिजलाई विशेषगरी उपाभोक्ताको आवश्यकता र इच्छालाई ध्यानमा राखेर निर्माण गरिएको फोनका रुपमा लिइन्छ । यही कारण आर सिरिज विश्वभरका उपभोक्तामाझ अत्यधिक लोकप्रिय उत्पादनका रुपमा छ ।