पहिलो मोडल, १७ सीएमपीएस ब्ल्याक कलरमा उपलब्ध छ र आरएमएस २० एक्स २ वाट साउन्ड सहितच यूएसबी, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल जस्ता अतिरिक्त सुविधाहरू छन् ।
गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले ३ वटा नयाँ वूपफर्स बजारमा ल्याएको छ । नयाँ सार्बजनिक गरिएका मोडलहरू १७ सीएमपीएस, १९सीएमपीएल र १८ सीएमपीएल हुन् र सबै मोडलहरू नवीनतम प्रविधिमा आधारीत रहेका कम्पनीले जनाएको छ । जसमा एलईडी डिस्प्ले, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल समावेश गरिएको छ ।
पहिलो मोडल, १७ सीएमपीएस ब्ल्याक कलरमा उपलब्ध छ र आरएमएस २० एक्स २ वाट साउन्ड सहितच यूएसबी, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल जस्ता अतिरिक्त सुविधाहरू छन् ।
अर्को १९ सीएमपीएल ब्ल्याक कलरमा उपलब्ध छ । यसमा आरएमएस ४० एक्स ५ वाट साउन्ड आउटपुट, यूएसबीपोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल रहेको छ।
त्यसैगरी १८ सीएमपीएल जसमा च्ःक् द्धण् ह् छ धबतत साउन्नड आउटपुट सहित यूएसबीपोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल रहेका छ ।