कर्पाेरेट/बजार


नक्कली सौन्दर्य सामग्रीको बिगबिगी, वार्षिक अर्बभन्दा बढीको राजस्व छली

नक्कली सौन्दर्य सामग्रीको बिगबिगी, वार्षिक अर्बभन्दा बढीको राजस्व छली

२२ पुष २०७५, आईतवार १३:००

नेपालभित्र नक्कली र ट्रेडमार्क मिल्ने गरी सामान आउन थालेपछि उद्योग विभागले साउन २७ गते ट्रेडमार्क ऐन २०२२ अनुसार कारबाही गर्न तराईका जिल्ला प्रशासन कार्यालयमा पत्राचार ग¥यो । त्यसैगरी युनिलिभर नेपालका उत्पादनसँग ट्रेडमार्क हुबहु मिल्ने गरी भित्रिएका सामग्री जफत गरी कारबाहीका लागि उद्योग विभागले.....

नेसनल हाइड्रोपावरले २७ मेगावाटका दुई आयोजना बनाउँदै, इर्खुवाखोला निर्माणको काम सुरु हुँदै

नेसनल हाइड्रोपावरले २७ मेगावाटका दुई आयोजना बनाउँदै, इर्खुवाखोला निर्माणको काम सुरु हुँदै

२२ पुष २०७५, आईतवार ०९:५२

काठमाडौं । निजी लगानीबाट सञ्चालित नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले २७ मेगावाट क्षमताका दुई ओटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले १४.५ मेगावाटको इर्खुवाखोला र १२.३ मेगावाटको मादमीखोला जलविद्युत आयोजना बनाउन लागेको हो । नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हालेपछि नेसनलले आफनो आम्दानी.....

आइएमई दशैंमा २० लाख योजनाः आठ सय ५६ जनाले पाए पुरस्कार

आइएमई दशैंमा २० लाख योजनाः आठ सय ५६ जनाले पाए पुरस्कार

२० पुष २०७५, शुक्रबार १५:५७

मलेशियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही धिरेन्द्र कुमार झागड सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित भएका छन् । असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्सिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत दैनिक लक्की ड्र’ साप्ताहिक ‘लक्की ड्र«’ मा १२, मासिक ‘लक्की ड्र’ मा.....

केएल टावरको दशैं तिहार उपहार योजनाका विजेताले पाए मोटरसाइकल, स्कुटर र बैङ्कक ट्रिप

केएल टावरको दशैं तिहार उपहार योजनाका विजेताले पाए मोटरसाइकल, स्कुटर र बैङ्कक ट्रिप

२० पुष २०७५, शुक्रबार १५:३६

केएल टावरले असोज १९ गतेदेखि संचालन गरेको रमाईलो दशँै तिहार योजनाको उपहार वितरण गरेको छ । उक्त योजनाको बम्पर पुरस्कार टिभिएसको अपाची आरटीआर मोटरसाइकल दिब्यन्त ढुंगानाले पाएका छन् । बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहार लगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले.....

एप्पलको नाफा घटेपछि सेयर बजारमा भारी गिरावट, लगानीकर्ताले एकै दिन ७५ अर्ब डलर गुमाए

एप्पलको नाफा घटेपछि सेयर बजारमा भारी गिरावट, लगानीकर्ताले एकै दिन ७५ अर्ब डलर गुमाए

२० पुष २०७५, शुक्रबार १०:१६

एजेन्सी । प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पल इंकले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने जानकारी गराएलगत्तै उसको सेयर मूल्यमा भारी गिरावट आएको छ । सेयर मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ । वाल स्ट्रिटमा बिहीवार एप्पलको सेयर मूल्य १० प्रतिशतले खस्कियो । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम.....

लुम्बिनी एक्स्पो सम्पन्न

लुम्बिनी एक्स्पो सम्पन्न

१९ पुष २०७५, बिहीबार १०:०६

रुपन्देही : बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला आज सम्पन्न भएको छ । मेलामा ४० करोड रूपैयाँको कारोबार भएको छ । मेलाको समापन अवसरमा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेशमा निर्यातमुखी अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले सघाउनुपर्नेमा.....

पेट्रोलियम पदार्थको भाउ २ रुपैयाँ घट्यो

पेट्रोलियम पदार्थको भाउ २ रुपैयाँ घट्यो

१८ पुष २०७५, बुधबार २०:२६

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । पेट्रोलको मूल्य लिटरको १०८ र डिजेल तथा मट्टीतेलको ९५ रुपैयाँ निर्धारण गरिएको गोइतले जानकारी दिए । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य.....

बुटवल पावरले ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको सेयर किन्यो

बुटवल पावरले ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको सेयर किन्यो

१७ पुष २०७५, मंगलवार १९:५७

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको १९.४ प्रतिशत सेयर खरीद गरेको छ । कम्पनीले हिमताल हाइड्रोपावरको नाममा रहेको सेयर खरीद गरेको र सोको जानकारी आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार.....

छैटौँ पोल्ट्री दिवस मनाइयो

छैटौँ पोल्ट्री दिवस मनाइयो

१७ पुष २०७५, मंगलवार १३:०६

नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई आवश्यक दाना प्रतिदिन तीन हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । कुखुराको मासु प्रतिदिन नौ लाख किलो उत्पादन हुँदै आएको छ ।.....

आफ्नै बारीको कफी खुवाउँदै हिमालयन जाभा

आफ्नै बारीको कफी खुवाउँदै हिमालयन जाभा

१६ पुष २०७५, सोमबार १७:३०

काठमाडौं : कफी कल्चरमा पायोनियर हिमालयन जाभाले इलाममा व्यावसायिक कफी खेती सुरु गरेको छ । हिमालयन जाभा आफैंले व्यावसायिक कफी खेती सुरु गरेको हिमालयन जाभाका प्रबन्ध निर्देशक गगन प्रधानले जानकारी दिए । नेपालीलाई कफी खान सिकाएको हिमालयन जाभाले अबदेखि कफी खेती गर्न पनि सिकाउने भएको छ । कफीको गुणस्तर सुधार्न.....