असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्सिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत दैनिक लक्की ड्र’ साप्ताहिक ‘लक्की ड्र«’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएका छन् ।
मलेशियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही धिरेन्द्र कुमार झागड सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित भएका छन् ।