केएल टावरको दशैं तिहार उपहार योजनाका विजेताले पाए मोटरसाइकल, स्कुटर र बैङ्कक ट्रिप

बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहार लगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले टिभिएसको जुपिटर क्लासिक स्कुटर पाएका छन भने पदम कार्कीले टिभिएसकै वि गो स्कुटर जितेका छन् ।

केएल टावरले असोज १९ गतेदेखि संचालन गरेको रमाईलो दशँै तिहार योजनाको उपहार वितरण गरेको छ । उक्त योजनाको बम्पर पुरस्कार टिभिएसको अपाची आरटीआर मोटरसाइकल दिब्यन्त ढुंगानाले पाएका छन् ।

बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहार लगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले टिभिएसको जुपिटर क्लासिक स्कुटर पाएका छन भने पदम कार्कीले टिभिएसकै वि गो स्कुटर जितेका छन् ।

रमाईलो दशँै तिहार योजना अन्तर्गत कम्पनीले मेला अवधिमा नै दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन, लगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिज लगायतका घरायसी सामान उपलब्ध गराएको थियो ।