आर.पी.ग्रुपले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा दरवारमार्गको क्यापिटल मलमा सञ्चालित डामिलानो इटालीया र रोसो ब्रुनेलोले आफ्नो शोरुममा ५० प्रतिशतसम्म छुटको अफर ल्याएको छ । विगतका दिनहरु जस्तै यस पटक पनि ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी सेल अफर ल्याएको हो ।
शोरुम सञ्चालनमा आए देखिनै डामिलानो इटाली र रोसो ब्रुनेलो युवा पुस्ता माझ निकै रुचाइएको ब्राण्ड हो । यस ब्राण्डका उत्पादनहरु जुत्ता, लेडिज ब्याग, ट्रली, कम्प्यूटर ब्याग, सिलिङग ब्याग, छालाको बेल्ट, जेन्स पर्स आदि सामानहरु युवा पुस्तामाझ निकै लोकप्रिय बन्दै आइरहेको छ ।
यो अफर डामिलानो तथा रोसोले आफ्ना ग्राहकहरुलाई २३ डिसेम्बर २०१७ देखि २३ जनवरी २०१८ सम्म सामानहरु खरिद गर्दा ५० प्रतिशत छुटको व्यवस्था गराइएको पौडेलले जानकारी गराउनु भयो ।