खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले यहि आज बिहिबार एक सम्झौता पत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।
मोबाइल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाइनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी फुडमान्डुले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।
खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले बिहिबार सम्झौतापत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।
यस साझेदारीपश्चात् फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाइलबाटै तिर्न सकिने भएको छ ।