बागलुङको कालिका भगवती मन्दिर परिशरमा यस वर्षको चैत्राष्टमी मेला जारी छ । चैत २३ गतेबाट सुरु भएको ऐतिहासिक मेलामा कालिका मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको भीड लागेको छ । मेलामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम भइरहेका छन् । स्थानीय उत्पादनको प्रवर्द्धन, कला संस्कृतिको संरक्षण र पर्यटकीय क्षेत्रका.....
काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारीलाई धेरै माग नउठाउन भनेका छन् । नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)का दुई कर्मचारी खेमाबीच सम्पन्न एकता घोषणा कार्यक्रममा मन्त्री बाँस्कोटाले त्यस्तो भनेका हुन् । दूरसञ्चार कम्पनीका कर्मचारीले कम्पनी ऐनअन्तर्गत दर्ता भइसकेकोे दूरसञ्चार.....
काठमाडौं । लगानी बोर्डले नेपालमा मोटर उत्पादनको प्रस्ताव गर्ने दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडलाई बोलाएको छ । बोर्डले अर्थ मन्त्रालय र उद्योग मन्त्रालयका अधिकारी सम्मिलित ३ सदस्यीय वार्ता टोली गठन गरे लगतै काम अघि बढाउन छलफल गर्न बोलाएको हो । समिति गठन गरेको जानकारी गराउँदै उसलाई नेगोसियसनमा.....
काठमाडौं । सर्वोच्च अदालतले ठुला करदाता कार्यलयले निर्धारण गरेको लाभकर भुत्तानी नगरेसम्म एनसेल प्राइभेट लिमिटेडलाई लाभांश वितरण र सेयर बिक्री रोक्न लगाउन सरकारको नाममा परामदेश जारी गरेको छ । सर्वोच्चले एनसेलको लाभकरको विषयमा गत माघ २३ गते गरेको फैसलाको पुर्ण पाठमा लाभकर स्वीडेनको टेलिसोनेरालाई.....
काठमाडौं । विभिन्न ३ कम्पनीको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । नेप्सेले मंगलबार दुई लघुवित्त र एक जलविद्युत कम्पनीको १६ लाख ३ हजार २७९ कित्ता बोनस सेयर सुचिकृत गरेको जानकारी दिएको छ । आरएसडी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७५ हजार ९२०, रिडी हाइड्रोपावर.....
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा शतिशकुमार मोर निर्वाचित भएका छन् । यसअघि मोर परिसंघका बरिष्ठ उपाध्यक्ष थिए । परिसंघको सोमबार भएको १६ औ साधारणसभाले मोरलाई अध्यक्ष बनाएको हो । उपाध्यक्षहरुमा अनुजकुमार अग्रवाल, सुलभ अग्रवाल, निर्वाण चौधरी, बिष्णु अग्रवाल, राजेश अग्रवाल, कृष्ण अधिकारी वीरेन्द्रराज.....
काठमाडौं । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई अपुग रकम जुटाउन छलफल सुरु भएको छ । मुख्य लगानीकर्ता कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानसंग छलफल सुरु भएको हो ।प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजनाको बाँकी काम सम्पन्न गर्न अझै १० अर्ब.....
काठमाडौं । हुवावेले आज आइतबार नेपालमा तीन ओटा स्मार्टफोन सार्वजनिक गर्दैछ । हिमालय होटलमा आइतबारदेखि सुरु भएको चार दिने ‘नेपाल मोबाइल कङ्ग्रेस २०१९’ मा कम्पनीले हुवावेका तीन ओटा स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । कम्पनीले हुवावे पी ३०, हुवावे पी ३० प्रो र हुवावे पी ३०लाइट सार्वजनिक गर्न लागेको हो । हुवावे.....
काठमाडौं । गत वर्षको यो समयसम्म लोमस ग्रुपको हरेक डेढ महिनामा बजारबाट पैसा उठ्ने र नयाँ सामान जाने गथ्र्यो । तर, अहिले डेढ महिनाको समयसीमा नाघेर ९० दिन पुगिसकेको छ । लोमस ग्रुपसँग सिमेन्ट, औषधि उद्योग छन् । मुरारका अर्गनाइजेसनको पनि हालत त्यस्तै छ । अहिले बजारबाट पैसा उठ्ने सीमा गतवर्षको तुलनामा तीन महिना.....
काठमाडौं । आउँदो ५ वर्षभित्र ५० प्रतिशत जनतामा बीमाको पंहुच पुग्ने भएको छ । सरकारले आर्थिक वर्ष ०८०/०८१ सालसम्म बीमाको पंहुच बढाएर आधा जनंसंख्यामा पुर्याउने लक्ष्य लिएको हो । हाल जीवन बीमामा आवद्ध जनसंख्या १४ प्रतिशत रहेको बीमा समितिले जनाएको छ । न्युन आय भएका, दुर्गम र पिछडिएका लगायत हरेक स्थानीय तहसम्म.....