उपाध्यक्षहरुमा अनुजकुमार अग्रवाल, सुलभ अग्रवाल, निर्वाण चौधरी, बिष्णु अग्रवाल, राजेश अग्रवाल, कृष्ण अधिकारी वीरेन्द्रराज पाण्डे चयन भएका छन् ।
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा शतिशकुमार मोर निर्वाचित भएका छन् । यसअघि मोर परिसंघका बरिष्ठ उपाध्यक्ष थिए ।
परिसंघको सोमबार भएको १६ औ साधारणसभाले मोरलाई अध्यक्ष बनाएको हो ।