काठमाडौं । कर्मचारी संचय कोषले विभिन्न १९ कम्पनीमा गरेको सेयर लगानी बढेर ३४ अर्ब रुपैयाँ पुगेको छ । संचय कोषले बैंङ्क तथा वित्त, बिमा र जलविद्युत गरी १९ कम्पनीमा विभिन्न समयमा गरी कुल ६ अर्ब ९४ करोड रुपैयाँ सेयर लगानी गरेको छ । सेयर बजार बढेपछि संचय कोषको लगानी बढेर ३४ अर्ब रुपैयाँ कटेको हो । राम्रो प्रतिफल.....
काठमाडौं । सेयर बजार १९ अङ्कले बढेको छ । मङ्गलबार ३.७४ अङ्क बढेकोमा बुधबार दोहोरो अङ्कले बढेर नेप्से परिसूचक १ हजार २७९ अङ्कमा पुगेको छ । मङ्गलबारको तुलनामा कारोबार रकम पनि बढेर ९५ करोड रुपैयाँ पुगेको छ । बुधबार ३४ लाख ८ हजार ३७४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । बुधबार.....
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंङ्कले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंङ्कलाई सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई एनआईबीएल सहभागिता फण्ड निष्कासन गर्न अनुमति दिएको हो । हालसम्म ३ ओटा बैंङ्कले सहायक.....
काडमाडौं । शिवम् सिमेन्टसले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले ९ सय ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ वितरण गर्ने बताएको छ । पब्लिक कम्पनीमा परिणत भइसकेपछि भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीलाई समेत दिने गरी नगद लाभांश बाँड्ने निर्णय गरेको हो । सिमेन्ट उत्पादक.....
काठमडौं । रियल इस्टेट करिअरका विषयमा आधारभुत जानकारी दिने उद्देश्यले बृहत प्रोपर्टी सोलुसन्स (बीपीएस)ले रियल इस्टेटका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरुलाई ३ दिने रियल इस्टेट एजेन्ट (रीमा) तालिम दिएको छ । १५ औँ ब्याचको तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका गरी १२ जनाको सहभागिता.....
काठमाडौं । गोर्खा इको प्यानलको अधिकृत बिक्रेता कैलालीको धनगढीमा पनि राखिएको छ । अप्सन बिल्डर्स प्रालि धनगढी कैलालीलाई १४ औं डिलरका रुपमा राखिएको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले अप्सन बिल्डर्स प्रालिका प्रोपाइटर डम्बर शाहीलाई आधिकारिक डिलरको प्रमाणपत्र.....
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत मध्ये ५ दर्जन कम्पनीले सेयरधनीलाई अर्बौ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका छन् । आर्थिक वर्ष सुरु भएपछि साउनयता विभिन्न ६० कम्पनीले २० अर्ब ५३ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको २१ करोड १३ लाख १५ हजार कित्ता बोनस सेयर वितरण गरेको नेप्सेले.....
एजेन्सी । ह्युन्डाई कम्पनीले आफ्नो नयाँ एसयूभी भेन्यु सार्वजनिक गरेको छ । यो नयाँ एसयूभी भेन्यू ह्युन्डाई कम्पनीको पहिलो मेड इन इन्डिया कनेक्टेड एसयूभी हो, जसमा धेरै राम्रा फिचर रहेका छन् । यो एसयूभीलाई २०१९ न्युयोर्क इन्टरनेसनल अटो सोमा पनि सार्वजनिक गरिएको थियो । यो गाडी सब ४ मिटर कम्प्याक्ट एसयूभी.....
काठमाडौं । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएको व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यती होटलमा नेपाली व्यवसायीहरूसँग.....
काठमाडौं । अरिहान्त ग्रुपको नयाँ उत्पादन ‘जल पाइप्स एन्ड फिटिङ्स’ महालक्ष्मी पाइप एण्ड केबल्सले नेपाली बजारमा ल्याएको छ । यो नेपालका लागि आधिकारिक विक्रेता हो । नक्सालस्थित मेरियट होटलमा एक कार्यक्रमबीच महालक्ष्मी ग्रुपकी ब्राण्ड एम्बेसेडर मनिषा कोइरालाले उक्त पाइप एण्ड फिटिङ्सलाई सार्वजनिक गरेकी.....