स्थानीय उत्पादनको प्रवर्द्धन, कला संस्कृतिको संरक्षण र पर्यटकीय क्षेत्रका विकास गर्ने उद्देश्यले हरेक वर्ष मेला लाग्ने गर्छ । मेलामा जिल्लाका स्थानीय उत्पादनको स्टल देख्न सकिन्छ ।
बागलुङको कालिका भगवती मन्दिर परिशरमा यस वर्षको चैत्राष्टमी मेला जारी छ । चैत २३ गतेबाट सुरु भएको ऐतिहासिक मेलामा कालिका मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको भीड लागेको छ । मेलामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम भइरहेका छन् ।
स्थानीय उत्पादनको प्रवर्द्धन, कला संस्कृतिको संरक्षण र पर्यटकीय क्षेत्रका विकास गर्ने उद्देश्यले हरेक वर्ष मेला लाग्ने गर्छ । मेलामा जिल्लाका स्थानीय उत्पादनको स्टल देख्न सकिन्छ ।
स्थानीय उत्पादन बिक्रीका लागि बसेका व्यापारीः