एचएच बजाजको नयाँ सोरुम अर्घाखाँचीमा

नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पाटर््स तथा एसेसरिज खरिदका लागि सहज बनाउने एचएच बजाजले बताएको छ । नयाँ सोरुमको उदेघाटन हन्सराज हुलासचन्द एन्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले गरेका हुन् ।

अर्घाखाँची । हन्सराज हुलासचन्दले अर्घाखाँची जिल्लाको सन्धीखर्कमा बजाजको नयाँ सोरुम ‘बस्याल ब्रदर्स अटोलिंक प्रालि’को नामबाट विस्तार गरेको छ । हन्सराज हुलासचन्द बजाज अर्थात् एचएच बजाज अटोमोबाइल ब्रान्ड बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हो ।

नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पाटर््स तथा एसेसरिज खरिदका लागि सहज बनाउने एचएच बजाजले बताएको छ । नयाँ सोरुमको उदेघाटन हन्सराज हुलासचन्द एन्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले गरेका हुन् ।

सोरुम उद्घाटन कार्यक्रममा एक्जुकेटिभ डाइरेक्टर गोल्छाले एचएच बजाज देशभर रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।