यी हुन् दामिलानोका ‘न्यू अराइभल प्रडक्ट’

उत्कृष्ट डिजाइनका साथै आकर्षक ‘लुक्स’सहित गर्मी सिजनका सामग्री बजारमा ल्याएको दामिलानोका म्यानेजर प्रदीप साहीले बताए । दामिलानोले लेडिज तथा जेन्स ब्याग, बेल्ट, पर्स, विभिन्न पार्टी तथा क्याजुअल सुज नेपाली बजारमा भित्र्याएको छ ।

आरपी ग्रुपअन्तर्गतको दामिलानो इटालियाले गर्मी सिजनलाई लक्ष्य गरेर विभिन्न सामग्री बजारमा ल्याएको छ । ग्रुपले लेडिज तथा जेन्स ब्याग, जुत्ता, बेल्टलगायतका सामग्री बजारमा ल्याएको छ ।

उत्कृष्ट डिजाइनका साथै आकर्षक ‘लुक्स’सहित गर्मी सिजनका सामग्री बजारमा ल्याएको दामिलानोका म्यानेजर प्रदीप साहीले बताए । दामिलानोले लेडिज तथा जेन्स ब्याग, बेल्ट, पर्स, विभिन्न पार्टी तथा क्याजुअल सुज नेपाली बजारमा भित्र्याएको छ ।

छाला प्रशोधनदेखि काम सुरु गरेका दामिलानोले प्रिमियम तथा उच्च गुणस्तरका छालाका सामग्री उत्पादन गर्दै आइरहेको छ । कम्पनीले एकदमै उत्कृष्ट र असल छालालाई उच्च गुणस्तरीय मेसिनबाट प्रशोधन गरिएका प्रिमियम इटालियन फिटिङको प्रयोग गरेको छ ।

क्लासिक स्टाइल, किफायती, अत्याधुनिक डिजाइन सधैं सिग्नेचर दामिलानोको स्टाइलको आधार बन्दै आएको छ, जसमा अत्याधुनिकता र सृजनताशीलताको राम्रो सम्म्मिश्रण छ । चाहे त्यो ह्यान्डब्याग होस् वा पोर्टफोलियो ब्याग, ट्राभल ब्याग होस् वा वालेट या अन्य सामग्री– आइकोनिक स्टाइलले उच्च गुणस्तरको लक्जरीको परिभाषा दिने कम्पनीले बताएको छ ।