कर्पाेरेट/बजार


प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषमा रहेको प्रमोटर सेयर बिक्री गर्दै, न्युनतम मूल्य २५००

प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषमा रहेको प्रमोटर सेयर बिक्री गर्दै, न्युनतम मूल्य २५००

३१ बैशाख २०७६, मंगलवार ०९:१७

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर (प्रमोटर) बिक्री गर्ने भएको छ । कम्पनीले कोषमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयर बिक्री गर्न कम्पनीले प्रस्ताव आह्वान गरेका छ । बैङ्क तथा वित्तीय संस्था, बिमालगायत संस्थागत लगानीकर्तालाई.....

नेपाल चेम्बर अफ कमर्श र कम्बोडियाबीच दुईपक्षिय व्यापारिक र विकास सम्झौता

नेपाल चेम्बर अफ कमर्श र कम्बोडियाबीच दुईपक्षिय व्यापारिक र विकास सम्झौता

३० बैशाख २०७६, सोमबार २०:३४

नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबिच सोमबार नौ बुँदे सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितीमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्शका उपाध्यक्ष लिम हेङ बीच सम्झौता पत्रमा हस्ताक्षर.....

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

३० बैशाख २०७६, सोमबार १६:४५

अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट १८० रूपैयाँ तोकिएको छ । यसअघि ठूलो.....

१०५ करोड नाफाले लगानीकर्ता शिवम् सिमेन्टमा झुम्मिए, एकै दिन ४५ रुपैयाँ बढ्यो

१०५ करोड नाफाले लगानीकर्ता शिवम् सिमेन्टमा झुम्मिए, एकै दिन ४५ रुपैयाँ बढ्यो

३० बैशाख २०७६, सोमबार १५:१४

काठमाडौं । राम्रो नाफा गरेको वित्तीय विवरण प्रकाशित भएपछि लगानीकर्ता शिवम् सिमेन्ट लिमिटेडमा झुम्मिएका छन् । शिवमको सेयर १० प्रतिशत बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सर्किट ब्रेकर लगाएर रोकेको छ । शिवमले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५ करोड ८९ लाख रुपैयाँ खुदनाफा गरेको छ । शिवमको एकै.....

सारा ग्रुपले भित्र्यायो मलेसियाको नम्बर वन वेभरेज ‘१०० प्लस’

सारा ग्रुपले भित्र्यायो मलेसियाको नम्बर वन वेभरेज ‘१०० प्लस’

२९ बैशाख २०७६, आईतवार १६:२०

काठमाडौं । सारा ग्रुपले मलेसियाको नम्बर वन आइसोटनिक ड्रिङ्क ‘१०० प्लस’ नेपाली बजारमा भित्र्याएको छ । मलेसिया र सिङ्गापुरमा लोकप्रिय रहेको यो पेयपदार्थ आइतबार नेपालमा सार्वजनिक गरिएको हो । मलेसियाको एफ एन्ड एन कम्पनीको मुख्य उत्पादन ‘१०० प्लस’ले मलेसिया, थाइल्यान्ड र सिङ्गापुरका साथै यसका आसपासका.....

दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी

दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी

२९ बैशाख २०७६, आईतवार १५:३२

काठमाडौं । दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी सुन्दर कार्कीलाई ३६ मतको अन्तरले हराएर उनी विजयी भएका हुन् । श्रेष्ठले ४ सय ३ मत ल्याएका छन् भने कार्कीले ३ सय ६७ मत ल्याएका हुन् । श्रेष्ठलाई नेपाली काङ्ग्रेसले समर्थन गरेको थियो भने कार्कीलाई नेकपाले.....

प्रभावकारी बन्दै लघु उद्यम विकास कार्यक्रम

प्रभावकारी बन्दै लघु उद्यम विकास कार्यक्रम

२९ बैशाख २०७६, आईतवार १४:३९

परासी । गरीब, विपन्न र सीमान्तकृत समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सञ्चालन गरिरहेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेप) पश्चिम नवलपरासीमा प्रभावकारी बन्दै गएको छ । ‘अति गरिब’ जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार यस कार्यक्रममार्फत सञ्चालन गरिएका.....

इलाम उवासङ्घमा चिपालू विजयी

इलाम उवासङ्घमा चिपालू विजयी

२९ बैशाख २०७६, आईतवार १४:२८

फिक्कल ।  इलाम उद्योग वाणिज्य सङ्घको आठौँ अधिवेशनले ईश्वर चिपालूलाई अध्यक्षमा निर्वाचित गरेको छ । उनी ६३४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी देवेन्द्र शङ्करले ३९३ मत मात्र प्राप्त गरे । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा चिपालू र कोषाध्यक्षमा शङ्कर थिए । यसैगरी सङ्घको वरिष्ठ.....

मर्जरमा जान ग्लोबल आईएमई बैङ्कले सीईओ नियुक्त नगर्ने, जुनसँग मर्जर हुन्छ त्यहीँकालाई सीईओ बनाउने

मर्जरमा जान ग्लोबल आईएमई बैङ्कले सीईओ नियुक्त नगर्ने, जुनसँग मर्जर हुन्छ त्यहीँकालाई सीईओ बनाउने

२९ बैशाख २०७६, आईतवार ११:५४

काठमाडौं । ग्लोबल आईएमई बैङ्क मर्जरमा जाने भएपछि तत्काल प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त नगर्ने भएको छ । ग्लोबलले हालै नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरी मर्जरको प्रक्रिया सुरु भएकाले तत्काल सीईओ नियुक्त नगर्ने जानकारी गराएको हो । ग्लोबलले विभिन्न बैङ्कसँग छलफल भइरहेको र जुन बैङ्कसँग मर्जर हुन्छ,.....

सूर्या लाइफ इन्स्योरेन्सले दिने भयो १४ करोड २९ लाख बोनस सेयर

सूर्या लाइफ इन्स्योरेन्सले दिने भयो १४ करोड २९ लाख बोनस सेयर

२९ बैशाख २०७६, आईतवार ११:१४

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको २४० औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १४ करोड २९ लाख ७६ हजार रुपैयाँ बोनस सेयरको प्रस्ताव गरेको कम्पनीले जनाएको छ । बिमा समितिबाट स्वीकृति.....