अण्डाको मूल्य बढ्यो

यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट २०० र मध्यमको १३० रूपैयाँ रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । “उत्पादन लागत नोक्सानीमा थियो”, उनले भने, “लागत मूल्यअनुसार अझै कम मूल्य हो ।” उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए ।