आरपी ग्रुपले नेपालमा भित्र्यायो च्याम्पियन

अमेरिकामा स्पोर्ट वेयर भन्नेबित्तिकै यो ब्रान्डद्वारा उत्पादिन वस्तुहरुलाई बुझिने गरिन्छ । यो ब्रान्ड एनबीएको प्रायोजकसमेत हो । स्पोटर््स वेयरमा आफ्नो वर्चस्व जमाउन सफल यो ब्रान्ड अब नेपाल भित्रिएको हो । सको एक मात्र आधिकारिक बिक्रेता आरपी ग्रुप छ ।

काठमाडौं । आरपी ग्रुपले विश्वप्रसिद्ध अमेरिकन स्पोर्ट ब्रान्ड च्याम्पियन नेपालमा भित्र्याएको छ । हाल यो ब्रान्डद्वारा उत्पादित स्पोर्ट्स वेयरहरु विश्वभरि नै अत्यधिक रुचाइएका छन् । यो ब्रान्ड स्पोर्ट वेयर उत्पादन गर्ने कम्पनीहरुमध्ये सबैभन्दा उत्तम कम्पनी हो ।

कम्पनीद्वारा महिला, पुरुष तथा बालबालिकाहरुलाई हुने हुडी, सिलिभहरु, ग्राफिक टिज, ज्याकेट, आउटर, पेन्ट, सर्ट, जुत्ता, ब्याजलगायत फेसनेबल तथा स्पोर्टस वेयर उत्पादन गर्दै आएको छ ।

अमेरिकामा स्पोर्ट वेयर भन्नेबित्तिकै यो ब्रान्डद्वारा उत्पादिन वस्तुहरुलाई बुझिने गरिन्छ । यो ब्रान्ड एनबीएको प्रायोजकसमेत हो । स्पोटर््स वेयरमा आफ्नो वर्चस्व जमाउन सफल यो ब्रान्ड अब नेपाल भित्रिएको हो । सको एक मात्र आधिकारिक बिक्रेता आरपी ग्रुप छ ।

आरपी ग्रुपले यसअघि पनि अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल फेसन वेयरहरु डामिलानो इटालिया, रोसो ब्रुलेनो, लुइस फिलिपी, इन्डियन टेरेनलगायत दर्जनौं ब्रान्डहरु भित्र्याएर बिक्रीवितरण गर्दै आएको छ ।

हाललाई यो ब्रान्डको स्टोर काठमाडौंको दरबरमार्ग, ललितपुर कुमारीपाटीमा रहने छ । साथै केही समयपछि मुलुकका अन्य मुख्य सहरहरुमा छिटो सञ्चालनमा आउनेछ ।