कर्पाेरेट/बजार


१७० अमेरिकी कम्पनीले दिए राष्ट्रपति ट्रम्पलाई चेतावनी, व्यापार युद्धले उपभोत्तामाथि बज्रपात

१७० अमेरिकी कम्पनीले दिए राष्ट्रपति ट्रम्पलाई चेतावनी, व्यापार युद्धले उपभोत्तामाथि बज्रपात

८ जेष्ठ २०७६, बुधबार ०८:००

एजेन्सी । विश्वका सबभन्दा ठूला जुत्ता निर्माता कम्पनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध अन्त्य गर्न आह्वान गरेका छन् । व्यापार युद्ध नरोकिए उपभोक्तामाथि वज्रपातसरह असर पर्ने कम्पनीले चेतावनी दिएका छन्। १७० कम्पनीले हस्ताक्षर गरेको निवेदनमा उनीहरूले राष्ट्रपति ट्रम्पको.....

आईएमई पेद्वारा ‘जे पे गर्दा पनि आईएमई पे’ सञ्चालन

आईएमई पेद्वारा ‘जे पे गर्दा पनि आईएमई पे’ सञ्चालन

७ जेष्ठ २०७६, मंगलवार १७:०१

काठमाडौं । मोबाइलबाटै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधामा हाल ‘आईएमई पे’ले मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक सुरु गरेको छ । नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणीकरण गरेपछि बिजुली तथा खानेपानीको.....

‘नेपाल एसबीआई बैङ्क’ र ‘खल्ती’बीच डिजिटल भुक्तानीका लागि सम्झौता

‘नेपाल एसबीआई बैङ्क’ र ‘खल्ती’बीच डिजिटल भुक्तानीका लागि सम्झौता

७ जेष्ठ २०७६, मंगलवार १६:४४

काठमाडौं । नेपाल एसबीआई बैङ्क र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल एसबीआई बैङ्कका तर्फबाट बैङ्कका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनीष मोदीले राजधानीमा एक कार्यक्रमबीच उक्त.....

भायनेटको क्रिकेट वर्ल्ड कप मेनिया

भायनेटको क्रिकेट वर्ल्ड कप मेनिया

७ जेष्ठ २०७६, मंगलवार १६:२०

काठमाडौं । नेपालको पहिलो र विशाल एफटीटीएच (फाइबर–टु–द–होम) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले यही जेठ १६ गतेदेखि सञ्चालन हुने क्रिकेट वर्ल्ड कपलाई मध्यनजर गर्दै आफ्ना ग्राहकका लागि ‘भायनेट क्रिकेट वर्ल्ड कप मेनिया’ अफर ल्याएको छ । अफरअन्तर्गत भायनेटका ग्राहकले इन्टरनेट र टीभीको सेवा.....

युनाइटेड इस्योरेन्सले पायो ग्रेड ४ रेटिङ

युनाइटेड इस्योरेन्सले पायो ग्रेड ४ रेटिङ

७ जेष्ठ २०७६, मंगलवार ११:३४

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले क्रेडिट रेडिङ ग्रेड ४ प्रमाणपत्र पाएको छ । केयर नेपाल लिमिटेडले युनाइटेडलाई ग्रेड ४ रेटिङ प्रमाणपत्र दिएको हो । कम्पनीले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन प्रयोजनका लागि क्रेडिट रेटिङ गरेको हो । कम्पनीले चुत्तापुँजी बढाएर १ अर्ब रुपैयाँ.....

बजेटकै सङ्घारमा नाफा कमाउन उपभोग्य वस्तुको भाउ बढाउँदै व्यापारी

बजेटकै सङ्घारमा नाफा कमाउन उपभोग्य वस्तुको भाउ बढाउँदै व्यापारी

६ जेष्ठ २०७६, सोमबार २०:००

काठमाडौं । हरेक वर्ष बजेट आउनुअगावै उपभोग्य वस्तुको मूल्य बढाउने व्यापारीको प्रवृत्ति अहिले पनि सुध्रेको छैन । नयाँ आर्थिक वर्षको बजेट घोषणा नजिकिँदै गर्दा व्यापारीले मदिरा तथा चुरोटलगायतका वस्तुको कृत्रिम अभाव सिर्जना गरेर बजेटलगतै महँगो मूल्यमा बिक्री गरेर उपभोक्ता ठग्दै आएका छन् । जेठ १५ गते बजेट.....

७२४ करोडको आईपीओ निष्कासन, कसको कति (सूचिसहित)

७२४ करोडको आईपीओ निष्कासन, कसको कति (सूचिसहित)

६ जेष्ठ २०७६, सोमबार १८:२५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साउनयता विभिन्न २५ कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । जलविद्युत, लघुवित्त गरी ७ अर्ब २४ करोड ४ लाख १६ हजार ८०० रुपैयाँ बराबरको ७ करोड २४ लाख ४ हजार १६८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको बोर्डले जनाएको छ ।  सूचि हेर्न यहाँ क्लिक गर्नुहोस स्वीकृति.....

एघारौं खाद्य स्वच्छता दिवस मनाउँदै विभाग

एघारौं खाद्य स्वच्छता दिवस मनाउँदै विभाग

६ जेष्ठ २०७६, सोमबार १६:५४

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७६ को जेठ महिनाभरि तेस्रो खाद्य स्वच्छता महिना मनाउँदैछ । २०६५/०६६ देखि खाद्य स्वच्छता दिवस मनाउँदै आएको विभागले यसपटक एघारौं खाद्य स्वच्छता दिवसमा जेठ महिनालाई तेस्रो खाद्य स्वच्छता महिनाका रुपमा मनाउन लागेको हो । विभागले विविध कार्यक्रमबीच खाद्य.....

राष्ट्र बैङ्कको निर्देशनः एटीएम मेसिनमा नेपाली भाषा राख

राष्ट्र बैङ्कको निर्देशनः एटीएम मेसिनमा नेपाली भाषा राख

६ जेष्ठ २०७६, सोमबार १५:५३

काठमाडौं । तपाईंलाई आवश्यकपर्ने पैसा बैङ्क तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटीएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटीएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटीएमको प्रयोग.....

पोखराको ‘क्रसरोड थकाली भान्सा’को स्वाद अब कमलादीमा पनि

पोखराको ‘क्रसरोड थकाली भान्सा’को स्वाद अब कमलादीमा पनि

५ जेष्ठ २०७६, आईतवार १३:५९

काठमाडौं । थकाली खानाको पारखीहरुको लागि पोखराको क्रसरोड थकाली भान्साको स्वाद अब काठमाडौंको कमलादीमा पनि खान पाइने भएको छ । पोखरामा खानाका पारखीहरुलाई विशेष स्वाद पस्किन सफल ‘क्रसरोड धकाली भान्सा’ले आफ्नो शाखा कमलदीमा विस्तार गरेको हो । आइतबारदेखि सञ्चालनमा आएको क्रसरोड थकाली भान्सा पोखराको न्यूरोड.....