पर्यटन प्रवर्द्धन अभियान सुरु

अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ता विदेशीलाई स्वदेशी प्राकृतिक सौन्दर्यता, मौलिकति र विवधितिका बारे जानकारी गराई नेपालमा भ्रमणका लागि आकर्षति गर्ने अभियानको मुख्य उद्देश्य हो । तिनै संस्थाले वेबसाइट, सामाजिक सञ्जाललगायत माध्यमबाट प्रचार गर्ने जनाइएको छ ।