एलजीले ल्यायो ‘क्रिकेट वर्ल्ड कप अफर’, एलजी टीभी खरिदमा ४५ प्रतिशतसम्म ‘क्यास ब्याक’

यस अफर अन्तर्गत कुनै पनि एलजी टीभी खरिदमा ४५ प्रतिशतसम्मको क्यास ब्याक पाउन सकिने एलजीले जनाएको छ ।

काठमाडौं । एलजी कम्पनीले आईसीसी क्रिकेट वर्ल्ड कपलाई लक्षित गरेर ‘क्यास ब्याक अफर’ ल्याएको छ । यस अफर अन्तर्गत कुनै पनि एलजी टीभी खरिदमा ४५ प्रतिशतसम्मको ‘क्यास ब्याक’ अर्थात पैसा फिर्ता पाउन सकिने एलजीले जनाएको छ ।

एलजीले ‘अपग्रेट टू स्मार्ट लाइफ’ भन्ने नाराका साथ ल्याएको यो अफर जेठ २१ गतेदेखि सिमित अवधिसम्म रहने जनाएको छ ।