कर्पाेरेट/बजार


अलैँची दाना बिक्रीबाट पाँच करोड आम्दानी

अलैँची दाना बिक्रीबाट पाँच करोड आम्दानी

२९ जेष्ठ २०७६, बुधबार १५:०६

लमजुङ । जिल्लाका अलैँची कृषकले अलैँची दाना बिक्रीबाट पाँच करोडभन्दा बढी आम्दानी गरेका छन् । लमजुङमा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकले पाँच करोड २५ लाख आम्दानी गरेका हुन् । गत वर्ष उत्पादित ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट चार करोड ४८ लाख आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो ६०० देखि.....

हाउजिङ्गमा आक्रमक बन्दै कञ्चनजंघा, संकल्प इन्भेस्टमेन्टलाई गाभेर आईपीओ निष्कासन गर्ने याेजना

हाउजिङ्गमा आक्रमक बन्दै कञ्चनजंघा, संकल्प इन्भेस्टमेन्टलाई गाभेर आईपीओ निष्कासन गर्ने याेजना

२९ जेष्ठ २०७६, बुधबार १२:१३

काठमाडौं । कञ्चनजंघा हाउजिङ लिमिटेडले अपार्टमेन्ट व्यवसायलाई विस्तार गर्ने भएको छ । कञ्चनजंघाले पुँजीगत आधार बनाएर हाउजिङमा लगानी बढाउन संकल्प इन्भेष्टमेन्ट एन्ड होल्डिङ्स प्रालिलाई गाभ्ने भएको छ । गाभ्नका लागि दुबै संस्थाले असार १४ गते विशेष साधारणसभा बोलाएका छन् । साधारणसभाबाट पारित भएपछि औपचारिक.....

आइएलओको शतवार्षिकी समारोहमा प्रधानमन्त्रीसँगै महासंघका अध्यक्ष राणा सहितको टोली जेनेभामा

आइएलओको शतवार्षिकी समारोहमा प्रधानमन्त्रीसँगै महासंघका अध्यक्ष राणा सहितको टोली जेनेभामा

२७ जेष्ठ २०७६, सोमबार २१:३६

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहमा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली सँगै नेपाल उद्योग बाणिज्य महासघंका अध्यक्ष भवानी राणा सहितको टोलि जेनेभामा पुगेको छ । प्रधानमन्त्री सहितको उच्च टोलिले आइएलको शतवार्षिक समारोह एवं १०८ औ सम्मेलनमा भाग लिइरहेको छ । उच्चस्तरीय.....

भारत निकासीमा पहिलो पटक ‘नगद अनुदान’, जुत्ता पनि समेटियो, कुन वस्तुमा कति अनुदान ?

भारत निकासीमा पहिलो पटक ‘नगद अनुदान’, जुत्ता पनि समेटियो, कुन वस्तुमा कति अनुदान ?

२७ जेष्ठ २०७६, सोमबार १८:२०

काठमाडौं । सरकारले भारत निकासीमा पहिलो पटक नगद अनुदान दिने भएको छ । यस अघिसम्म तेस्रो मुलुक निकासी गरेबापत मात्रै सरकारले नगद अनुदान दिने गरेको थियो । सरकारले तरकारी, फूल, अलैंची, सुँठो र जुत्तामा ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान दिने भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी.....

नेप्सेले ५ बैङ्कलाई राख्यो क वर्गमा, कम्पनीकाे (सूचिसहित)

नेप्सेले ५ बैङ्कलाई राख्यो क वर्गमा, कम्पनीकाे (सूचिसहित)

२७ जेष्ठ २०७६, सोमबार ११:३०

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा ५ ओटा वाणिज्य बैङ्क क वर्गमा परेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, एनएमबी र सनराइज बैङ्क परेको जानकारी दिएको छ । धितोपत्र सुचिकरण नियमावलीले न्युनतम पुँजी १ अर्ब रुपैयाँ भएको, नेप्सेमा सुचिकरण.....

जापानको तोसिवाले मध्य मेवा जलविद्युतमा लगानी गर्ने

जापानको तोसिवाले मध्य मेवा जलविद्युतमा लगानी गर्ने

२७ जेष्ठ २०७६, सोमबार ०८:३८

काठमाडौं । जापानको तोसिवा पावर कम्पनी लिमिटेडले प्रस्तावित ४९ मेगावाट क्षमताको मध्य मेवा (मिडिल मेवा) जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । तोसिवाले नेपालको सीई कन्ट्रक्सनसंगको साझेदारीमा मध्य मेवा आयोजना बनाउन लागेको हो । आयोजना मेवा डेभलपर्स प्राइभेट लिमिटेडमार्फत निर्माण हुने भएको छ । तोसिवाको.....

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, असार १० गते विशेष साधारणसभा

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, असार १० गते विशेष साधारणसभा

२७ जेष्ठ २०७६, सोमबार ०७:३९

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन, प्रवन्धपत्र र नियमावली संशोधन गर्न कम्पनीले असार १० गते विशेष साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि हकप्रद निष्कासनको प्रक्रिया थाल्ने कम्पनीले जनाएको.....

चेम्बरको ध्यानाकर्षण

चेम्बरको ध्यानाकर्षण

२६ जेष्ठ २०७६, आईतवार १८:११

काठमाडौँ । ट्राफिक व्यवस्थापनमा सहज गर्ने लक्ष्यका साथ सरकारले मालवाहक सवारी साधन दिउँसोको समयमा गुड्न रोक लगाएकामा नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई ध्यानकर्षण गराउँदै यस व्यवस्थाले औद्योगिक उत्पादनलगायत.....