युनियन हाइड्रोपावरको ७५ लाख कित्ता आईपीओ सुचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले युुनियनको ७५ लाख कित्ता आईपीओ कारोबारका लागि सुचिकृत गरेको हो ।

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) सुचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले युुनियनको ७५ लाख कित्ता आईपीओ कारोबारका लागि सुचिकृत गरेको हो ।

कम्पनीले २ महिनाअघि आईपीओ निष्कासन गरेको हो ।