जीवनशैली


चौंरी बेचेर कन्स्ट्रक्सनमा

चौंरी बेचेर कन्स्ट्रक्सनमा

१७ कार्तिक २०७५, शनिबार १२:००

दोलखाको अति विकट गाउँ श्यामाका जिपछिरिङ लामाले त्यो बेला काठमाडौं देखेकै थिएनन् । सदरमुकाम भने आउजाउ गर्थे । गाउँमा चौंरी पालेर खर्च धानिरहेका लामा २०२४ सालमा गाउँकै दाजु पर्ने आङदोर्जे शेर्पासँग काठमाडौं छिरे । त्यसपछि मात्र उनको व्यवसाय र जीवनले लय पक्रियो । गाउँमै हुँदा साथीहरुसँग पश्चिम नेपालतिर.....

प्रमको स्वास्थ्य स्थितिमा क्रमिक सुधार

प्रमको स्वास्थ्य स्थितिमा क्रमिक सुधार

१३ कार्तिक २०७५, मंगलवार १२:४४

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गरेका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे त्यहाँ पुगेका थिए । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी.....

ट्राभलर राजेन्द्र

ट्राभलर राजेन्द्र

१० कार्तिक २०७५, शनिबार १२:००

घुम्नु उद्योगी राजेन्द्र मल्लको सोख हो । उनी आफ्नो सोख पूरा गर्न विश्वका विभिन्न ४० भन्दा बढी मुलुकमा पुगिसकेका छन् । उनी घुम्नका लागि जहाँ पुग्छन्, त्यहाँको स्थानीय तर हातबाट निर्मित सामग्री लिएर फर्किन्छन्, र सजाउने गर्छन् । हस्तनिर्मित हरेक कलाले उनको मन तान्छ । त्यस्ता कलालाई ल्याएर घरमा सजाउनु.....

नयाँ पुस्तक नयाँ ज्ञान ! दसैंका लागि पठनीय १२ पुस्तक

नयाँ पुस्तक नयाँ ज्ञान ! दसैंका लागि पठनीय १२ पुस्तक

१ कार्तिक २०७५, बिहीबार ०९:०५

दसैं अघि र दसैंपछि केहि फुर्सद हुन्छ । अधिकांश पठनपाठन केन्द्र (विश्वविद्यालय, क्याम्पस, विद्यालय) बन्द भइसककेका छन् । अदालतमा पनि लामो बिदा हुने गर्छ । त्यसैले सरकारी कार्यालय र आद्योगिक प्रतिष्ठानबाहेक क्षेत्रमा दसैं अवसरमा १५ दिनको बिदा सामान्य नै मानिन्छ । यो लामो बिदा कटाउन पनि नयाँनयाँ प्रयोग गर्दा.....

उद्योगीको दसैं ‘प्लान’, को–को कुन–कुन देश जाँदै छन् ?

उद्योगीको दसैं ‘प्लान’, को–को कुन–कुन देश जाँदै छन् ?

२५ आश्विन २०७५, बिहीबार १५:३०

नेपालीहरुको महान् चाड दसैं आएसँगै उद्योगी/व्यवसायीले आफ्ना दसैं ‘प्लान’ बनाउन थालिसकेका छन् । वर्षभरि आफ्नो व्यवसायलाई अघि बढाउन लाग्ने उद्योगीहरु पाँच दिन दसैंमा आफ्ना परिवार तथा साथीभाइ, इष्टमित्रसँग विभिन्न देश जाने योजना बनाइरहेका छन् । उद्योेगीको समूह मिलेर विश्वका विभिन्न देश सयरमा निस्किने.....

वासिद, जसले गाउँलाई ब्रान्ड बनाए

वासिद, जसले गाउँलाई ब्रान्ड बनाए

१३ आश्विन २०७५, शनिबार ११:५६

नेपाली कामदारको प्रमुख श्रम गन्तव्य हो— कतार । यहाँ ५ लाखभन्दा बढी नेपाली कामदार छन् । सन् २००४ मा कामकै खोजीमा कतार पुगेका जनकपुरका अब्दुल वासिद पनि तीमध्येकै एक हुन् । कामदार भएर कतार गएका वासिदले १४ वर्षमा आफ्नो करिअरको परिचय मात्र फेरेनन्, उनी नेपाल र मध्यपूर्वका मिडियामा पनि छाउन थालेका छन् । पछिल्लो.....

सधैं रफ्तारमा भरत

सधैं रफ्तारमा भरत

३१ भाद्र २०७५, आईतवार ११:३०

सन २००४ बाट व्यावसायिक यात्रा थालेका भरत आचार्य अहिले झन्डै आधा दर्जन उद्योगका मालिक बनिसकेका छन् । भरतले छोटो अवधिमै आफूलाई व्यावसायिक क्षेत्रमा ‘स्थापित बिजनेसम्यान’का रुपमा पचिरित बनाइसकेका छन् । उनी आफू व्यावसायिक क्षेत्रमा पहिलो पुस्ता हुन् । सरकारी कलेजमा अध्ययन गरेका भरतलाई परिवारको सहयोग.....

पर्यटनका ‘पायोनियर’

पर्यटनका ‘पायोनियर’

२३ भाद्र २०७५, शनिबार १२:००

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा देशका विभिन्न भागमा सडक विस्तारले तीव्रता पायो । काठमाडौंमा त सडक विस्तारले एउटा छुट्टै अभियानकै रुप लियो । त्यही अभियानमा लैनचौरबाट लाजिम्पाट जाने चोकमा रहेको चल्तीको पर्यटकीय होटल एम्बासडर पनि भत्काउनुपर्ने भयो । सरकारले भत्काउन सूचना पनि दियो । होटल सञ्चालक.....

नेपाल चिनाउँदै राणा

नेपाल चिनाउँदै राणा

२ भाद्र २०७५, शनिबार ११:५५

नेपालको ५० वर्षभन्दा बढी पुरानो पहिलो पाँचतारे होटल डेला अन्नपूर्णकी कार्यकारी निर्देशक सिर्जना राणा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न योजनासहित लागिपरिरहेकी छिन् । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्ययाउने उद्देश्यसहित नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेपछि त्यसलाई.....

बासज्याकर्स नेपालमा, आज साँझ क्लब डेजाभुमा प्रस्तुति

बासज्याकर्स नेपालमा, आज साँझ क्लब डेजाभुमा प्रस्तुति

१ भाद्र २०७५, शुक्रबार ११:५७

विश्वप्रख्यात डच इलेक्ट्रिोनिक डिजे समूह बासज्याकर्सका सदस्य डिजे मार्लाेन नेपाल आइपुगेका छन् । शुक्रबार (आज) साँझ दरबारमार्गको क्लब डेजाभुमा आफ्नो प्रस्तुति दिनका लागि मार्लाेन नेपाल आइपुगेका हुन् । बासज्याकर्स डिजे म्यागको विश्वका एक सय डिजेहरुको सूचीमा ३५ नम्बरमा छ । समूहका अर्का सदस्य राल्फ भ्यान.....