जीवनशैली


नेपालकै सबैभन्दा धेरै पुरस्कारराशी भएको फोटो प्रतियोगिताको घोषणा

नेपालकै सबैभन्दा धेरै पुरस्कारराशी भएको फोटो प्रतियोगिताको घोषणा

२३ जेष्ठ २०७५, बुधबार २२:३१

नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा.....

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफल

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफल

२० जेष्ठ २०७५, आईतवार १६:३१

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफल भएको छ । गृह मन्त्रालय तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजमा भौतिक, मानवीय र प्राकृतिक.....

मन्त्रीद्वयबाट सवारीसाधनको प्रदूषण छड्के चेकजाँच

मन्त्रीद्वयबाट सवारीसाधनको प्रदूषण छड्के चेकजाँच

२० जेष्ठ २०७५, आईतवार १०:१३

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आज थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मन्त्रीद्वय सडकमै पुगेर प्रदूषण चेकजाँचमा सहभागी भएका.....

सधैं विवाद, सधैं चर्चा

सधैं विवाद, सधैं चर्चा

१२ जेष्ठ २०७५, शनिबार ११:५५

‘म अहिले चर्चाको शिखरमा रहेको व्यवसायी हुँ,’ उनले दाबी गरे, ‘मैले जति वैदेशिक लगानी अरु कसैले नेपाल भित्राउन सकेको छैन ।’ यी दुवै दाबी गर्ने व्यवसायी हुन्, अजेयराज सुमार्गी । सुमार्गी गु्रपका प्रमुख यिनले अहिले ‘बहुव्यवसाय’ सम्हालिरहेका छन् । उद्योग, सञ्चार, बैङ्क–बीमा तथा शिक्षा यिनका मुख्य व्यवसाय हुन्.....

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

११ जेष्ठ २०७५, शुक्रबार ११:००

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको.....

मानव–वन्यजन्तु द्वन्द्व : ९ महिनामा १० व्यक्तिको मृत्यु

मानव–वन्यजन्तु द्वन्द्व : ९ महिनामा १० व्यक्तिको मृत्यु

१० जेष्ठ २०७५, बिहीबार १५:५५

वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जमा.....

आगलागीबाट २५ लाखको क्षति

आगलागीबाट २५ लाखको क्षति

७ जेष्ठ २०७५, सोमबार १२:१०

रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा २५ लाखबराबरको धनमालको क्षति भएको छ । भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ । चार लाख नगद, १३ तोला सुनलगायतका.....

मिटरमा नजाने ट्याक्सी चालक कारबाहीमा

मिटरमा नजाने ट्याक्सी चालक कारबाहीमा

४ जेष्ठ २०७५, शुक्रबार १३:४७

महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ । ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो । ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटर चले नचलेको जाँच गरिएको परिसरका प्रमुख(प्रहरी निरीक्षक) सीताराम हाछेथुले.....

डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

३ जेष्ठ २०७५, बिहीबार ११:०५

जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका छन् । संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउँगाउँमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका हुन् । गृह मन्त्रालयको लागूऔषध अपराध विशेष मदिरा नियन्त्रण र नियमन विशेष अभियान अन्तर्गत देशभरका.....

‘पोलिस हिमालयज २०१८’ अाउँदाे अक्टोबरमा हुँदै

‘पोलिस हिमालयज २०१८’ अाउँदाे अक्टोबरमा हुँदै

१ जेष्ठ २०७५, मंगलवार १४:२०

‘पोलिस हिमालयज २०१८’ काठमाडौंमा हुने भएको छ । पोल्यान्डको सयौं स्वतन्त्रता दिवसको अवसरमा काठमान्डौं र सगरमाथा बेसक्याम्प शिविरमा छुट्टा छुट्टै कार्यक्रम हुने भएको हो । लुक्लादेखि सगरमाथा बेसक्याम्प सम्मको पदयात्रा अक्टोबर महिनाभरि हुनेछ । पदयात्रामा पोल्यान्डका ३ सय ५० जनाले सहभागिता जनाउने छन्.....