सार्वजनिक विषयमा छलफल बढाउने र पठन सँस्कृतिको प्रवर्धन गर्ने लक्ष्यसाथ स्थापित डबली द स्पेस बुक क्याफेको स्थापना भएको छ । भरतपुर विमानस्थल नजिकै रहेको क्याफेले उद्घाटनका अवसरमा विभिन्न अन्तक्र्रिया कार्यक्रम गरेको छ । उद्घाटनको पहिलो दिन ’कहाँ बाटो बिरायो शिक्षाले’ भन्ने विषयमा शिक्षाविद् केदारभक्त.....
एक सय ३७ वर्षको पारिवारिक व्यवसायको इतिहासमा २२ वर्षदेखि संलग्न एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले पारिवारिक विरासत मात्र धानेका छैनन्, ग्रुप मातहत नयाँ व्यवसाय सञ्चालन गर्ने योजना बनाउने काममा पनि ‘फोकस’ छन् उनी । ४७ वर्षीय दुगड २२ वर्षअघि पारिवारिक व्यवसायअन्तर्गतको बालाजुस्थित कोल्ड स्टोरेजको.....
तपाईंलाई के लाग्छ— मानिसहरु जागिरे जीवनबाट ‘रिटायर्ड’ भएपछि के गर्छन् ? भन्न सक्नुहुन्छ— उत्तर सजिलो छ, औसत मानिस जागिरबाट ‘रिटायर्ड’ भएपछि स्वतन्त्र जीवन बिताउन चाहन्छन् । अथवा आध्यात्मिक क्षेत्रमा आफूलाई समर्पित गर्छन् । अथवा घरपरिवारको साँघुरो घेराभित्रै सीमित हुन्छन् । तर केही व्यक्तिमा तपाईंको.....
'नेपालको कानुन दैवले जानून्' भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानुन बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने (निषेध) ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो । भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल.....
भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान यहाँ विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ । यस वर्षको बिस्केट जात्रा भोलि २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर सुरु हुनेछ र आगामी वैशाख ५ गते गहिटी.....
‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय वृद्ध पासाङ शेर्पालाई छोएन । उनी विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन् । गाला चाउरी परिसके, केश फुलिसक्यो, ढाडसमेत कुप्री प¥यो तर अझै जोस–जाँगर भने १६ वर्षे.....
उनका लागि संसारमा सबैभन्दा उत्कृष्ट विश्वविद्यालय हुन्— आफ्नै बुबा । दरबारमार्गको नेपाल इन्भेस्टमेन्ट बैङ्कको मुख्यालयमा उनले करोडौं रुपैयाँ पर्ने सयौं पेन्टिङ झुन्ड्याएका छन् । उनको क्याबिनमा पुग्दा जोकोहीलाई लाग्छ, यो क्यानभास हो । भित्तामा झुन्डाइएका पेन्टिङ र इन्स्टलेसन आर्टले उनको क्याबिन.....
के तपाइँलाई थाहा छ कि पिज्जाको एउटा स्लाइस र अलिकति प्रशंसा नगदभन्दा पनि ठूलो उपहार हुनसक्छ ? हजुर, बिल्कुल सही हो यो । एउटा रिसर्चलाई पत्याउने हो भने तेसै भन्छ । तपाइँलाई यो थाहा भएर अचम्म लाग्ला कि यदि कुनै बोरिङ मिटिङमा हताश भएर बसेका कर्मचारीको मनोबल बढाउनु छ भने उसलाई फ्रीमा केही खानेकुरा अफर गर्नु सबैभन्दा.....
मिस नेपाल २०१८ का प्रतिस्पर्धीहरु मनकामना दर्शनका लागि पुगेका छन् । शुक्रबार मिस नेपालका २५ प्रतिस्पर्धी केबलकारमार्फत मनकामना दर्शनका लागि पुगेका हुन् । मिस नेपाल २०१८ का प्रतिस्पर्धीलाई मनकामना केबलकारका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले स्वागत गरेका थिए । मिस नेपाल २०१८ का लागि महिला सिंह,.....
यूएनले सबैभन्दा बढी खुसी १५६ देशको सूची जारी गरेको छ । संयुक्त राष्ट्रको नयाँ रिपोर्टमा फिनल्यान्डलाई सबैभन्दा बढी खुसी देश बताइएको छ । अर्कोतर्फ कठिन परिस्थितिहरुको समाना गरिरहेको देश बुरुन्डीका नागरिक सबैभन्दा बढी दुखी छन् । अध्ययनमा सबैभन्दा खुसी प्रवासी पनि फिनल्यान्डमा नै भएको पाइएको छ । १५६.....