जीवनशैली


१३ सहर जहाँ कार चलाउन प्रतिबन्ध लगाइँदैछ

१३ सहर जहाँ कार चलाउन प्रतिबन्ध लगाइँदैछ

२६ फाल्गुन २०७४, शनिबार १२:१५

गएको साता जर्मनीको उच्चस्तरीय प्रशासनिक अदालतले सहरी वायु प्रदूषण कम गर्न सहरका केही सडकहरुमा कार गुडाउन निषेध गर्ने आदेश दिएको छ । न्युयोर्क टाइम्सका अनुसार यो निर्णयले देशका अन्य सहरहरुलाई कारमुक्त बनाउन निकास दिनेछ । उच्च प्रदूषणस्तर भएका जर्मनीका दुइटा सहर – स्टटगार्ट र डसेलडोर्फले सम्भवतः यही.....

राजेन्द्रकाे यात्रा,  रिसेप्सनिस्टदेखि डाइरेक्टरसम्म

राजेन्द्रकाे यात्रा, रिसेप्सनिस्टदेखि डाइरेक्टरसम्म

१९ फाल्गुन २०७४, शनिबार १३:००

१. जागिरे जीवन गोरखामा जन्मिएका बजगाईंको सन् १९९३ बाट जागिरे जीवन सुरु भएको हो । उनले सुरुमा ‘रिसेप्सनिस्ट’ को काम पाएका थिए । चार वर्षसम्म जागिरे जीवनमा उनी होटलको विभिन्न पदमा पुगे । सुरुमा रिसेप्सनिस्ट, त्यसपछि बेलबोय, हुँदै रुम सफा गर्नेसम्मको काम उनका जीवनका खातामा छन् । उनले ट्रान्स हिमालयन, हिमालयन.....

व्यवसायमा शिवरतनको तुफानी रेस

व्यवसायमा शिवरतनको तुफानी रेस

१२ फाल्गुन २०७४, शनिबार १५:००

आठ वर्षको अबोध उमेरमा उनी व्यापारमा संलग्न भए । अहिले ६ दशकपछि पनि व्यवसायमा निरन्तर सक्रिय छन्, शिवरतन शारदा । उनलाई अझै पनि नयाँ व्यवसायमा हात हाल्ने हुटहुटी छ । देशकै ठूलोमध्यको शारदा गु्रपका अध्यक्ष शिवरतनका तीन छोराहरुले फरकफरक व्यापारलाई बढाउँदै गु्रपलाई विस्तार गरे पनि त्यसलाई सूक्ष्म ढङ्गमा.....

कसले लेला मासिक एक लाख डलरको अपार्टमेन्ट ?

कसले लेला मासिक एक लाख डलरको अपार्टमेन्ट ?

१५ माघ २०७४, सोमबार ०५:४२

संयुक्त राज्य अमेरिकाअन्तर्गत लोरो पियना निकायका पूर्वअध्यक्ष पियर ग्युएर्सी आफ्नो फिप्mथ एभेन्यु पेन्टहाउस अपार्टमेन्ट छोड्न तयार थिएनन् । सन् २००० मा खरिद गरिएको नौकोठे आलिसान भवनलाई ८ वर्ष लगाएर वास्तविक रुपमा केही फेरबदल गरी पुनर्निर्माण गरी भव्य भवनमा रुपान्तरित गरिएको थियो । सो अपार्टमेन्ट.....

व्यवसायी हेरम्बबहादुरका साढे आठ दशक

व्यवसायी हेरम्बबहादुरका साढे आठ दशक

१३ माघ २०७४, शनिबार १४:००

ललितपुरको खुमलटार पुग्दा उनी कारमा चढेर बाहिर कतै निस्कँदै थिए । समयभन्दा १५ मिनेट ढिला पुगेका हामीलाई उनले धेरै कुर्न चाहेनन् । ‘समयको सम्मान गर्न जान्नुपर्छ’ सायद उनी यस्तै सोच्दै कतै जाने तरखरमा थिए । हामीले भेट्यौँ । आग्रह ग¥यौँ र उनको क्याबिनमा छि¥यौँ । त्यही क्याबिनमा बसेर ८४ वर्षे एक व्यक्तिले.....

प्रणय दिवसमा ‘सौराहा खाना महोत्सव’

प्रणय दिवसमा ‘सौराहा खाना महोत्सव’

११ माघ २०७४, बिहीबार १६:५३

प्रणय दिवसको अवसर पारेर यही माघ २८ गतेदेखि फागुन ३ गतेसम्म चितवनको रत्ननगरस्थित सौराहामा १२औँ सौराहा खाना महोत्सव (फुड फेस्टिबल) हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल सङ्घ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी.....

देशका चार ठाउँको चार तस्विरमा हेर्नुस् बुधबारको हिउँ

देशका चार ठाउँको चार तस्विरमा हेर्नुस् बुधबारको हिउँ

१० माघ २०७४, बुधबार १८:२८

बुधबार देशका विभिन्न भागमा भएको वर्षाले चिसो ह्वात्तै बढेको छ । चिसोका कारण विभिन्न क्षेत्रमा हिउँ पनि पर्यो । काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो स्थान २५ सय ५१ मिटरको चन्द्रागिरिदेखि मुस्ताङ, डोल्पा, दोलखाको खरिढुंगामा पनि हिउँले डाँडा र पाखाहरु सेताम्य बनायो । हेर्नुस् हिउँले ढाकेका देशका विभिन्न.....

चार करोडमा गोल्छाको फिटनेस सेन्टर

चार करोडमा गोल्छाको फिटनेस सेन्टर

७ माघ २०७४, आईतवार १०:४०

गोल्छा अर्गनाइजेसनले विराटनगरको मेनरोडमा चार करोड रुपैयाँको लागतमा हुलास वेल्नेस फिटनेस सेन्टर सञ्चालन गरेको छ । फिटनेस सेन्टरप्रति विराटनगरका उद्योगी र युवायुवतीको जमात बढ्दै गएपछि आधुनिकस्तरको सो सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरका सञ्चालक मनोज बोथराका अनुसार योग, जिमखाना, जुम्बा, स्पा, स्टिमबाथ,.....

व्यवसायमा मनी होइन, मन चाहिन्छ

व्यवसायमा मनी होइन, मन चाहिन्छ

६ माघ २०७४, शनिबार १४:००

‘प्रतिस्पर्धामा दौडने सबै घोडा सफल हुँदैनन्, सफल त्यो घोडा मात्रै हुन्छ, जो निरन्तर दौडिरहन्छ,’ युवा व्यवसायी सुदर्शन बस्नेतको मूलमन्त्र हो यो । त्यस्तै हो, व्यवसाय गर्ने मानिसको जीवन पनि । सबै व्यवसायमा सफल होइँदैन, निरन्तर सङ्घर्ष गर्दै जाँदा सफलता अवश्य मिल्छ । प्रतिस्पर्धामा उत्रिएको घोडाजस्तै गरी.....

नेपाल आउँदा सलमान खान चन्द्रागिरि केवलकार चढ्ने

नेपाल आउँदा सलमान खान चन्द्रागिरि केवलकार चढ्ने

४ माघ २०७४, बिहीबार १७:३३

बलिउड नायक सलमान खानको मार्चमा हुने नेपाल टुरमा खानले चन्द्रागिरि हिल्सको अवलोकन गर्ने भएका छन् । दबङ्ग टुरका लागि नेपाल आउन लागेका खानको भ्रमणको विषयमा बुझ्न उनको टोलीले बुधबार चन्द्रागिरिको अवलोकन गरेको थियो । सलमान खान निकटका मित्र तथा इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट जर्डी पटेल,.....