देशका चार ठाउँको चार तस्विरमा हेर्नुस् बुधबारको हिउँ

बुधबार देशका विभिन्न भागमा भएको वर्षाले चिसो ह्वात्तै बढेको छ । चिसोका कारण विभिन्न क्षेत्रमा हिउँ पनि पर्यो । काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो स्थान २५ सय ५१ मिटरको चन्द्रागिरिदेखि मुस्ताङ, डोल्पा, दोलखाको खरिढुंगामा पनि हिउँले डाँडा र पाखाहरु सेताम्य बनायो । हेर्नुस् हिउँले ढाकेका देशका विभिन्न भागका दृश्यहरु ।


तस्विरहरु :
१. खरिढुंगा/ प्रभु जिरेल
२.मुस्ताङ/ भरत मैनाली
३.डोल्पा /रामचन्द्र न्यौपाने
४.चन्द्रागिरि /अभिषेकविक्रम शाह