जीवनशैली


चटपट बेच्दाबेच्दै सुन्दरी प्रतियोगितामा

चटपट बेच्दाबेच्दै सुन्दरी प्रतियोगितामा

३० पुष २०७४, आईतवार १८:०३

पोखराको गौडामुखमा चटपटमा अनेकन मसला मिलाउँदा उनले धेरै रहर पनि मिसाइन्, घोलिन् र पोको पार्दै ग्राहकलाई दिइन् । ती रहर भविष्यसँग जोडिन्थे । ती घोलिएका रहरलाई एउटै सपनामा मिश्रण गरेकी थिइन्, माया गुरुङले । मायाले जीवनमा धेरै अनुभव गरिन् । परिवार, वैदेशिक रोजगार, पारिवारिक विखण्डन, आत्मविश्वास र लगनशीलता.....

चन्द्रका चक्र

चन्द्रका चक्र

२९ पुष २०७४, शनिबार १३:०३

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल अहिले नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट्स तर्फबाट उपाध्यक्ष पनि हुन् । छोटो समयमा सफलताको शिखर चुमेका ढकाल मेहनतलाई मात्र पनि सफलताको कुञ्जी मान्दैनन् । ‘मेहनत एक ठाउँमा महङ्खवपूर्ण त हुँदै हो, त्यसका साथै इमानदार हुनुपर्छ र निरन्तर आफ्नो काममा लागिरहनुपर्छ,’.....

सङ्घर्षमय क्षण

सङ्घर्षमय क्षण

२२ पुष २०७४, शनिबार १४:३२

सफलताका प्रत्येक खुट्किला याद गरेर बस्ने व्यवसायीको कुनै कमी हुँदैन । तर, असफलतालाई नै सफलताको करिडोर बनाएर अगाडि बढ्ने कमै हुन्छन् । व्यावसायिक करिअरको सुरुवातमै असफलतामा ‘ह्याट्रिक’ गरेका प्रेमबहादुर श्रेष्ठ त्यस्तै एक उदाहरण हुन् । ८७ वर्षमा पनि दिनहुँ कृष्णगल्ली ललितपुरको पञ्चकन्या भवनमा पुग्ने.....

नेभर रिटायर्ड

नेभर रिटायर्ड

१५ पुष २०७४, शनिबार १३:१७

८८ वर्षको वयलाई सामान्यतया सक्रिय उमेर मानिँदैन । बुढ्यौलीले छुने यो उमेरमा अधिकांश मान्छे घरमा बसेर जीवनका विगत सम्झन्छन् र खुुसी हुन्छन् या दुःखी हुन्छन् । परिवारका तेस्रो पुस्तासँग समय कटाउन लालायित हुन्छन् । तर, साखः गु्रपका अध्यक्ष गणेशभक्त साखःको दैनिकी एक्स्ट्रा छ । उनको आफ्नै तालिका छ । त्यसैले.....

घुम्दै छ नेपाल

घुम्दै छ नेपाल

१५ पुष २०७४, शनिबार ०९:३८

चाहे जुम्ला होस् या जर्मनी, मनाङ होस् या मलेसिया । देशभित्र र बाहिर घुम्न निस्कने नेपालीको सङ्ख्या बढ्दै गएको छ । आफ्नै व्यवसायमा रमाइरहेका व्यवसायी तथा उद्यमी मात्र होइन, निजी र सरकारी सेवामा कार्यरत कर्मचारी पनि नयाँनयाँ गन्तव्य पुगिरहेका छन् । बढ्दो आम्दानी र लामो अनिवार्य छुट्टी (फोर्स लिभ)को सुविधा.....

सङ्घर्षमय जीवन

सङ्घर्षमय जीवन

८ पुष २०७४, शनिबार १०:००

आजभन्दा ८० वर्षअगाडि । नेपालमा ‘स्कुल जाने संस्कृति’ विकास भएकै थिएन । त्यसमाथि छोरीलाई पढाउनुपर्छ भन्ने त सायदै कुनै नेपाली परिवारमा सोचिन्थ्यो । तर, अम्बिका श्रेष्ठको परिवारमा छोरीलाई पनि स्कुल पठाउनुपर्छ भनियो । उनको परिवारले सोच्यो– छोरीलाई स्कुल पठाउने मात्र होइन, राम्रो स्कुल पठाउनुपर्छ । फलस्वरुप,.....

क्रिसमस र नयाँवर्ष स्वागत गर्न आतुर ठमेल

क्रिसमस र नयाँवर्ष स्वागत गर्न आतुर ठमेल

७ पुष २०७४, शुक्रबार ११:१६

नेपाल भित्रिने विश्वका पर्यटकहरुको पहिलो गन्तव्य ठमेल । हरेक देशको संस्कृति बोकेको ठमेल । चाइनिज कर्नर होस् या रसियन बार अथवा रेष्टुराँ, पब वा होटल, सबैले कुनै न कुनै मुलुकको चिनारी झुण्ड्याएर बसेका छन् । संसार अटेको ठमेलले क्रिसमस र अँग्रेजी नयाँ वर्ष स्वागत गर्न आतुर छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष.....

खेतानकाे यात्रा

खेतानकाे यात्रा

१ पुष २०७४, शनिबार ०९:१४

एउटा व्यस्त कोठा छ, चहलपहल देखिइरहने त्यो कोठा कुनै ठूलो कम्पनीको ‘प्लानिङ’ रुम हो भन्दा झट्ट विश्वास कसलाई हुन्छ र ! ढोकाबाट भित्र छिर्नेबित्तिकै एक ठाउँमा टक्क आँखा अडाउनै नसकिने । किनकि, त्यो कोठामा एउटा संसार नै अटेको छ । त्यही संसार अटाएको कोठाबाट नेपालका ठूला घरानामध्ये एक खेतान ग्रुपका अध्यक्ष राजेन्द्र.....

‘पहिले हिरो बन्ने सपना पो थियो र सर ?’

‘पहिले हिरो बन्ने सपना पो थियो र सर ?’

२३ मंसिर २०७४, शनिबार १४:०५

हालैको एक दिन दरबारमार्गका ब्रान्डेड पसलहरुलाई ‘छिचोलेर’ प्रेसिडेन्ट ट्राभल एन्ड टुर्सको ढोकैमा पुग्दा मोबाइलमा एउटा भारतीय मिडियाको ‘पप अप’ आयो– भारत र चीन युद्धको संघारमा । पपअपमा समाचारको यो शीर्षक पढ्ने वित्तिकै मन उडेर दोक्लाम पुग्यो । यो एउटा संयोग थियो, ‘उडान’लाई व्यवसाय बनाएर लामो समयदेखि नेपाली.....

शासन गुरुङको डिजाइनिङ ड्रिम्स

शासन गुरुङको डिजाइनिङ ड्रिम्स

२३ मंसिर २०७४, शनिबार १३:३२

खासमा बैङ्कर शासन गुरुङको जागिर टेन–टु–फाइभ फम्र्याटको हो । तर, गुरुङ कति व्यस्त छन् भने अफिस टाइमभन्दा अरु समयमा पनि उनीसँग फुर्माइस गर्ने समय छैन । त्यसो त त्यस्तो बैङ्कर को नै पो होला र जोसँग यत्तिकै टहलिएर बिताउन पर्याप्त समय होस् ? तर, शासनको सन्दर्भमा के फरक भने उनको यो व्यवस्तता बैङ्किङ कामले होइन,.....