जीवनशैली


समयभन्दा अघि

समयभन्दा अघि

१९ श्रावण २०७५, शनिबार ११:५५

नेपाल खासमा आफैंमा साङ्ग्रिला छ । त्यसैले नेपाल आउने पर्यटक यहाँका मनमोहक दृश्य देखेर जहिल्यै रमाउँछन् । कल्पना गर्नुहोस्, ४० वर्षअघि यहाँको वातावरण कस्तो थियो होला ? पक्कै पनि नेपालको प्राकृतिक सुन्दरतामा पर्यटक लोभिन्थे । तिनै पर्यटक र उनीहरुको गतिविधिलाई नजिकबाट नियालिरहेका थिए— श्यामबहादुर पाण्डेले,.....

जब घरेलु उत्पादन ब्रान्ड बन्यो…

जब घरेलु उत्पादन ब्रान्ड बन्यो…

१२ श्रावण २०७५, शनिबार ११:५९

बजारमा अहिले अन्तर्राष्ट्रिय ब्रान्डका बियरबीच तीव्र प्रतिस्पर्धा छ । तर, एउटा घरेलु ब्रान्ड जससँग प्रतिस्पर्धामा कुनै ब्रान्ड छैन । त्यो हो— शेर्पा (बु्रअरी) बियर । शेर्पा आफैंमा नेपालबाट अन्तर्राष्ट्रिय रुपमा फैलिँदै गएको ब्रान्ड हो । हिमाली जिल्लामा बस्ने समुदायको साहस, इमानदारी र मिहिनेतले यो.....

दीर्घकालीन सफलताका लागि सबैभन्दा उत्कृष्ट ३० सहर

दीर्घकालीन सफलताका लागि सबैभन्दा उत्कृष्ट ३० सहर

३१ असार २०७५, आईतवार १७:१०

विश्वव्यापीकृत अर्थव्यवस्थासँगै प्रविधि परिवर्तनको तीव्र गतिलाई सँगै राखेर हेर्ने हो भने हाम्रा सहर अभूतपूर्व गतिले परिवर्तन भइरहेको प्रस्टै देखिन्छ । हरेक सहरले उनीहरुलाई पछ्याउन खासै राम्रो गरेका छैनन्, तर यस्तो तीव्र गतिको भेल सबै सहरीकरण तर्जुमा भएका सहरमा अत्यधिक पाइन्छन् । तीव्र गतिले बढ्दो.....

हिमालभन्दा अग्ला हिमालय

हिमालभन्दा अग्ला हिमालय

२३ असार २०७५, शनिबार ११:५५

हामीले हिमालयशमशेर राणालाई भेट्न समय माग्यौं । तर उनले दुई दिनसम्म बोर्ड मिटिङ रहेकाले आफू व्यस्त रहेको र शुक्रबार आउन समय दिए । सोहीअनुसार जेठ अन्तिम शुक्रबार दिउँसो उनको निवास थापाथली पुग्यौं । भेटपछि पहिलो प्रश्न ग¥यौं हामीले— ९० वर्षको उमेरमा पनि हजुरको व्यस्तता किन ? पहिला मुस्कुराए । त्यसपछि पावरवाला.....

व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

२० असार २०७५, बुधबार १०:४७

महानगरीय प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्को तथा त्यहाँका व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै हिँड्ने रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगरलाई मङ्गलबार पक्राउ गरेको हो । परिसरका.....

नरैनापुरको नेपालगञ्जसँग सडक सम्पर्क टुट्यो

नरैनापुरको नेपालगञ्जसँग सडक सम्पर्क टुट्यो

१८ असार २०७५, सोमबार १७:०१

अविरल वर्षाका कारण राप्तीपारि नरैनापुर गाउँपालिकाको नेपालगञ्जसँग सडक सम्पर्क टुटेको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण सडक पूरै अवरुद्ध भएको छ । निर्माणाधीन हुलाकी सडक निर्माणका क्रममा लापर्बाही गर्दा आवतजावत प्रभावित भएको हो । पुल निर्माणको काममा ढिलाइ हुँदा उचित डाइभर्सनको अभाव भएर गएरातिदेखि.....

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

१८ असार २०७५, सोमबार ११:५६

लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम.....

गृह जिल्लाको रोपाइँ महोत्सवमा झुम्दै कृषिमन्त्री खनाल (फोटोफिचर)

गृह जिल्लाको रोपाइँ महोत्सवमा झुम्दै कृषिमन्त्री खनाल (फोटोफिचर)

१५ असार २०७५, शुक्रबार १३:५२

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल आफ्नो गृहजिल्ला कपिलवस्तुस्थित तिलौराकोटमा आयोजित धान महोत्सवमा सहभागी भई रोपाइँ गरेका छन् । २५ सय वर्षअघि राजा शुद्धोधनले सुनको हलोले खेत रोपेको जनविश्वास रहेको त्यस भूमिमा मन्त्री खनालले रोपाइँ गरेका हुन् । बिहान सवा ८ बजे नै मन्त्री खनालले खेतमा.....

फिफा विश्व कपः ६४ वर्षमा नभएको घटना यस पटकको विश्व कपमा !

फिफा विश्व कपः ६४ वर्षमा नभएको घटना यस पटकको विश्व कपमा !

१० असार २०७५, आईतवार १४:०२

यस पटककाे फिफा वर्ल्ड कपले आफ्ना सुरुका १० दिनमैं धेरै थोक देखेको छ । पहिलो पटक खेलिरहेका टिमकाे जुझारूपनदेखि ठूला टिमको नर्भस सुरुआत देख्यो । गत च्याम्पियन टिम जर्मनीको हारदेखि लिएर सबैभन्दा कमजोर बताइएको आतिथ्य टिम रूसको चमत्कारिक खेल पनि देख्यो । ’गोल मेसिन’ रोनाल्डोको चमकदेखि स्टार लियोनेल मेसीलाई.....

दुईपाङ्ग्रे सावारी व्यवस्थापन कार्ययोजना बनाउँदै ट्राफिक महाशाखा

दुईपाङ्ग्रे सावारी व्यवस्थापन कार्ययोजना बनाउँदै ट्राफिक महाशाखा

२८ जेष्ठ २०७५, सोमबार १३:२१

उपत्यकाका सवारीसाधन व्यवस्थापन गर्न ट्राफिक व्यवस्थापन महाशाखाले नयाँ कार्ययोजना बनाउने तयारीमा जुटेको छ । विशेषगरी उच्च ध्वनिप्रदूषण गर्ने मोटरसाइकल तथा पुराना दुईपाङ्ग्रे स्कुटर तथा मोटरसाइकललाई विस्थापन तथा जाम, दुर्घटनालगायत अन्य विभिन्न समस्या समाधान गर्ने उद्देश्यले नयाँ कार्ययोजना तयार.....