जीवनशैली


कमल थापाको गीतिसंग्रह मेरो प्यारो नेपाल सार्वजनिक, एउटै गीत सात भाषामा

कमल थापाको गीतिसंग्रह मेरो प्यारो नेपाल सार्वजनिक, एउटै गीत सात भाषामा

१२ फाल्गुन २०७५, आईतवार ०८:५८

काठमाडौं । राप्रपा अध्यक्ष समेत रहेका गीतकार कमल थापाले रचना गरेको गीतिसंग्रह "मेरो प्यारो नेपाल" को लोकार्पण भएको छ। राजधानीको हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाबाट संयुक्तरूपमा गीतिसंग्रहको विमोचन भएको हो। गीतिसंग्रहको शीर्ष गीतको रुपमा रहेको "जहाँ म जन्मे जहाँ हुर्की.....

अन्तराष्ट्रिय नाटक महोत्सवको तयारी तिव्र

अन्तराष्ट्रिय नाटक महोत्सवको तयारी तिव्र

१२ फाल्गुन २०७५, आईतवार ०५:०१

पोखरा । पोखरामा फागुन १५ गतेदेखि आयोजना गरिने पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ को तयारी तिव्र पारिएको छ। पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना हुने यो नाटक महोत्सवलाई भव्य बनाउन दुवै संस्थाले तयारीलाई तिव्र पारेका छन्। महोत्सव फागुन २२ गतेसम्म.....

जब अम्मल व्यवसाय बन्यो

जब अम्मल व्यवसाय बन्यो

११ फाल्गुन २०७५, शनिबार ११:००

आरामदायी सिट, मिनेटमिनेटमा पानीको ग्लास, हाई स्पिड वाइफाई, कफी, विश्वका चर्चित लेखकले लेखेका बुक, आवश्यकताअनुसार ब्रेकफास्ट, लन्च र तथा डिनरको व्यवस्था । यस्ता सुविधाले भरिपूर्ण हुन्छ— कफी सप । अस्ट्रेलियाबाट होटल म्यानेजमेन्ट पढाइ सकेका गगन प्रधानको ‘कन्सेप्ट’ हो यो । उनलाई लाग्छ, ‘कफी सप भनेको सेटअप.....

सपनाले डोर्याएको सफलता

सपनाले डोर्याएको सफलता

४ फाल्गुन २०७५, शनिबार १२:००

अक्सर मानिसहरुले सपना देखिरहेकै हुन्छन् । तर विपनामा ती साकार नहुँदा उनीहरुले त्यति गुनासो गर्दैनन् । सपनामा देखेका कुरा विपनामा साकार बनाउनेतर्फ विरलै लाग्छन् । तर नेपाल एयरलाइन्सका सिनियर पाइलट तथा प्रवक्ता विजय लामा त्यस्ता व्यक्ति हुन्, जसले सपनालाई साकार बनाएरै छाडे । त्यसका लागि उनले जीवनमा अनेक.....

प्रदीपको प्रदीप्त व्यवसाय

प्रदीपको प्रदीप्त व्यवसाय

२६ माघ २०७५, शनिबार ११:५९

एक जना यस्ता व्यवसायी जसले, आफ्ना बाबुले सुरु गरेका व्यवसायलाई मात्रै अघि बढाएनन्, अन्य व्यवसाय विस्तारमा पनि उत्तिकै महङ्खवपूर्ण योगदान गरे । ती व्यवसायी हुन्— हिट्को प्रालिका अध्यक्ष प्रदीपमान प्रधान । व्यवसाय विस्तारका बेला उनले विभिन्न चुनौती एवम् समस्यासँग पैंठेजोरी पनि खेल्नुप¥यो, तर त्यसका.....

विरासतभन्दा बेग्लै

विरासतभन्दा बेग्लै

२१ पुष २०७५, शनिबार ११:००

विरासतबाट छुट्टिएर आफ्नो छुट्टै पहिचान बनाउन गाह्रो हुन्छ नै । त्यस्तै कठिन अवस्थालाई पार गरेर अलग्गै परिचय बनाउन सफल व्यक्ति हुन्— युवा उद्यमी अयज श्रेष्ठ । विरासतको व्यवसायबाट अलग किसिमको व्यवसायमा जम्न उनले लामै सङ्घर्ष पनि गरे । आफ्ना बुबाले गरेको व्यवसायबाट बिल्कुलै अलग्गिएर फरक धारको व्यवसायमा.....

पवन वेग : व्यापार र उद्योगबाट चम्किएका गोल्यान कृषिमा क्रान्ति गर्दै

पवन वेग : व्यापार र उद्योगबाट चम्किएका गोल्यान कृषिमा क्रान्ति गर्दै

७ पुष २०७५, शनिबार ०९:००

काठमाडाैं : बिजनेस गर्नेहरु जहिल्यै अवसर खोजिरहेका हुन्छन् । घुमघाममा होस् या कुनै काममै किन नहोस्, जहाँ पुग्दा पनि व्यवसायका लागि वातावरण कुरेर बसेका हुन्छन् उनीहरु । नेपाल पहिलादेखि नै व्यवसायका लागि ‘भर्जिन ल्यान्ड’ थियो । अझै पनि नेपालमा व्यवसायका लागि नयाँ अवसर सिर्जना भएकै हुन्छन् । ७० वर्षअघि.....

उद्यमले दिलाएको सफलता

उद्यमले दिलाएको सफलता

२९ मंसिर २०७५, शनिबार १२:००

लगनशीलताबाटै सफलता मिल्छ भन्ने मूल मन्त्र लिएर अघि बढेका उद्योगी हुन्— बालकृष्ण शिवाकोटी । मझौला उद्योगीमध्ये उनको स्थान अगाडि आउँछ । उनी लगनशीलतासँगै मिहिनेती पनि हुनुपर्छ भन्ने मान्यतामा अडिग छन् । अन्यथा सफल होइन्न भन्ने उनको सोच छ । युवा उद्यमी शिवाकोटीको नेतृत्वमा अहिले एक दर्जनभन्दा बढी उद्योग.....

जिब्राे लाेभ्याउने बदामी चिकेन

जिब्राे लाेभ्याउने बदामी चिकेन

२९ मंसिर २०७५, शनिबार १०:००

आज हामी चिकेनबाट तयार हुने एउटा स्वादिलो परिकार बनाउने तरिका सिकाउँछौं । यो स्वादिष्ट चिकेन पकाउने विधि जानेर तपाईंले आफू तथा पाहुनाका लागि घरमै रेस्टुराँको स्वाद लिन सक्नुहुनेछ । आवश्यक सामग्री एउटा चिकेन (ससाना टुक्रा पार्नुहोस्) एक कप दही ६ ओटा प्याज (ससाना टुक्रा पार्नुहोस्) अदुवा एक टुक्रा लसुनका.....

जाडोमा कसरी बच्ने ? यी उपाय अपनाउनुहोस्

जाडोमा कसरी बच्ने ? यी उपाय अपनाउनुहोस्

२२ मंसिर २०७५, शनिबार १०:००

जाडो लाग्दै छ । यो समयमा मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ । प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन् । तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडो हुने गरेको हुन्छ । जाडोलाई लक्ष्य गरी सस्तादेखि.....