बाली लगाउनुपूर्व धान, गहुँ र उखुकाे न्यूनतम समर्थन मूल्य ताेकिने

न्यूनतम मूल्य नताेकिँदा किसान मर्कामा परेपछि सरकारले नीति तथा कार्यक्रममा न्यूनतम मूल्य ताेक्न लागेकाे हाे ।

सरकारले बाली लगानुपूर्व धान, गहुँ  तथा उखुकाे न्यूनतम समर्थन मूल्य ताेकिने भएकाे छ ।

न्यूनतम मूल्य नताेकिँदा  किसान मर्कामा परेपछि सरकारले नीति तथा कार्यक्रममा न्यूनतम मूल्य ताेक्न लागेकाे हाे । अहिले उखुकाे मूल्य निर्धारण गर्न समस्या भएपछि सरकारले बालि लगाउनु पूर्व न्यूनतम मूल्य ताेक्ने भएकाे हाे ।