७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई १ लाख रुपैयाँसम्मको बिमा

सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकका लागि १ लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ ।