सरकारले वृद्ध वृद्धालाई सन्तानले पाल्नैपर्ने कानुनी व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७५/०७४ को बजेट सार्वजनिक गर्दै वृद्ध वृद्धालाई सन्तानले पाल्नै पर्ने व्यवस्था गर्न लागेको हो । त्यसैगरी, सरकारले यस पटक वृद्धा भत्ता बढाएको छैन । तर, एकलाख रुपैयाँसम्मको बिमा सरकारले गर्ने भएको छ ।