सरकारले महिलाको आयआर्जन वृद्धि गर्नको लागि प्रोत्साहन गर्ने भएको छ । महिलाहरुलाई स्वरोजगार सृजना गर्नको लागि महिलाले सञ्चालन गर्ने सामुहिक आयोजनाको लागि ६ प्रतिशत व्याजमा १५ लाख रुपैयाँ अनुदान दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामि आर्थिक वर्ष ०७५÷७६को बजेट सार्वजनिक गर्दै खतिवडाले यस्तो अनुदानको घोषणा गरेका हुन् ।