घरजग्गा बिक्रीमा कडाइ, व्यक्तिगत कारोबार गर्न नपाइने

व्यक्तिगत रुपमा घरजग्गा खरिद बिक्री गर्न नपाइने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७५÷२०७६ को बजेट प्रस्तुत गर्दै मंगलबार इजाजतप्राप्त संस्थाले मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने नियम ल्याउने बताएका हुन् ।