औद्योगिक उत्पादन निर्यातमा ५ प्रतिशत नगद अनुदान

सरकारले औद्योगिक उत्पादन निर्यात गर्न ५ प्रतिशत नगद अनुदानको व्यवस्था गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दै नगद अनुदानको व्यवस्था गरेको हो ।