दुई वर्षभित्र २० लाख पर्यटक नेपाल भित्र्याइने

सरकारले आगामी दुई वर्षभित्रमा २० लाख पर्यटक नेपालमा भित्र्याउने गरी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने घोषणा गरेका हुन् ।