सरकारले खरको छाना भएका विपन्न परिवारालाई जस्ताको छानामुनि ल्याउने भएको छ । सरकारले बजेटमै व्यवस्था गरेर यस्तो व्यवस्था गर्न लागेको हो ।
त्यसैगरी, विपन्न परिवार आफैले नयाँ घर बनाउन चाहेमा ५० हजार रुपैयाँ सहुलियत दिने भएको छ ।