साना किसानको ऋण मिनाहा

साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७५÷२०७६ को लागि बजेट प्रस्तुत गर्दै साना किसानको ऋण मिनाहा गर्ने घोषणा गरेका हुन् । बजेटमार्फत जुट, गलैँचा, जुत्ता, हस्ताकलालगायतका निर्यातजन्य उपजकालागि प्रोत्साहन प्रवद्र्धन गर्ने ब्यबस्था गरिने बजेटमा घोषणा गरिएको छ ।