एक अर्ब पुँजी भएको कम्पनीले सर्वसाधारणलाई सेयर दिनुपर्ने

सरकारले एक अर्ब रुपैयाँ लगानीमा स्थापित उद्योगले सर्वसाधरणलाई सेयर दिनुपर्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले एक अर्ब पुँजी भएका कम्पनीले अब सेयर जारी गर्नुपर्छ ।